fbpx

आज उपराष्ट्रपति नन्दबहादुर पुन अष्ट्रिया जाँदै

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन युरोपेली मुलुक अष्ट्रियाको साताव्यापी भ्रमणका लागि आइतबार आज बिहान त्यसतर्फ जाँदै छन् । उपराष्ट्रपति पुन अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा भियनामा जेठ १४ गते आयोजित जलवायुसम्बन्धी आर–२० विश्व शिखर सम्मेलनमा सहभागी हुन जान लागेको उनका प्रेस संयोजक मनोज घर्तीमगरले जानकारी दिए । उनी कतार एयरवेजको विमानमार्फत आइतबार बिहान ९ः२० बजे दो... थप पढ्नुहोस्

उपराष्ट्रपति आइतबार अष्ट्रिया जानुहुँदै

काठमाडौं । अष्ट्रियाका राष्ट्रपति अलेक्जेण्डर भान द बेलेनको निमन्त्रणामा उपराष्ट्रपति नन्दबहादुर पुन जलवायुसम्बन्धी कार्यक्रममा भाग लिन आगामी आइतबार भियना जाँदै छन्। यही जेठ १४ मा हुने आर २० नामक अन्तरराष्ट्रिय सम्मेलनमा सहभागी हुन उपराष्ट्रपति पुन त्यसतर्फ जान लागेको परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । उनीसँगै वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत पनि रहेका छन् । उपराष्ट्रप... थप पढ्नुहोस्