fbpx

प्रहरीले समात्यो बौद्धबाट सात जुवाडे

काठमाडौं । महानगरीय प्रहरी वृत्त बौद्धले शनिबार साँझ बौद्ध फूलबारीबाट रु. २ लाख ९८ हजार नगदसहित सात जुवाडे पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–६ बौद्ध फूलबारीस्थित छेदेन लामाको घरभाडामा बस्दै आएका तेन्जिङ शेर्पाले जुवा अखडा सञ्चालन गर्दै आएकोे भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोलीले पक्राउ गरेको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए । पक्राउ पर्नेमा स... थप पढ्नुहोस्