fbpx

बिहार सरकारको विरोधपछि मोदीले बुझेनन् इपिजी प्रतिवेदन

नयाँ दिल्ली । नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह 'इपिजी'ले तयार गरेको प्रतिवेदनमा भारतको बिहार राज्य सरकारले केन्द्र सरकारसँग असहमति राखेको छ । इपिजी प्रतिवेदनमा उल्लेख खुला सिमाना कायम गर्ने, तर सीमा वारपार गर्दा दुवै देशका जनताले परिचयपत्र देखाउनुपर्ने व्यवस्थाप्रति बिहारले आपत्ति जनाएको हो । दिल्लीस्थित उच्च कूटनीतिक स्रोतका अनुसार बिहारको यही असन्तुष्टिले आसन्न चुनावमा प्रभाव पार्ने भएपछि प्रध... थप पढ्नुहोस्

‘सेन्टिमेन्ट क्याच’ गर्ने मोदीको रणनीति गलत : पाकिस्तानी प्रधानमन्त्री

काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय काश्मिरी जनता पाकिस्तानसँग विवाद गर्न नचाहेपनि पाकिस्तान विरोधी ‘सेन्टिमेन्ट क्याच’ गर्न भारतीय राजनीतिक नेतृत्वले पटक– पटक समस्या चर्काउने गरेको बताएका छन् । उनले भारतसँगको तनाव नचर्काउने र शान्तिका लागि आफ्नो सेनाको नियन्त्रणमा रहेका भारतीय युद्धक विमानका चालकलाई शुक्रबार रिहा गर्ने बताएका छन् । बिहीबार संसदका दुबै सदनलाई संयुक्त सम्बोधन ग... थप पढ्नुहोस्

पहिलो भारतीय प्रधानमन्त्रीका रुपमा रेकर्ड राखेका मोदीका रोचक विशेषता

‘तपाई (गोर्खा) हरूको सपना मेरो सपना हो । यो सपनालाई हामी पूरा गर्नेछौं । हिमालय क्षेत्रका राज्यहरूका लागि अलग विचारधाराले सोचिएन भने विकास हुँदैन ।.....देशका सिमाना बचाउन गोर्खा भाईहरूको योगदान छ । भारतका कुना–कुनामा गोर्खा भाईहरू काम गरिरहेका छन् । जहाँ गए पनि गोर्खा सेक्युरिटी हुन्छ ।.....देशका नागरिकहरू पुलिस प्रशासनमाथिभन्दा बढी गोर्खा दाजुभाईहरूमाथि विश्वास गर्छन् । गोर्खामाथि देशलाई विश्वास ... थप पढ्नुहोस्

मोदीलाई फेसबुकमा गाली गर्ने पत्रकारलाई एक बर्ष जेल सजाय

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीलाई गाली गरी ‘फेसबुकमा सन्देश पोष्ट’ गरेको भन्दै भारतीय प्रशासनले एक जना पत्रकारलाई एक बर्षको जेल सजाय तोकेको छ । सामाजिक सञ्जालमा प्रेषित सन्देशलाई लिएर पत्रकारलाई थुन्नुलाई आलोचकहरूले वाक स्वतन्त्रतामाथिको कठोर नीतिको पछिल्लो उदाहरण भनेका छन् । गत महिना उत्तरपूर्वी राज्य मनिपुरबाट पक्राउ परेका पत्रकार किशोरचन्द्र वाङखेमलाई कठोर कानूनी उल्लङ्घ... थप पढ्नुहोस्

भारतको प्रान्तीय चुनावको नेपाल प्रभाव

२०१९ को आमनिर्वाचनमा सत्तारुढ भाजपाको वर्तमान संसदीय बर्चश्वबाट ७० सांसद गुम्ने, कांग्रेसले ५२ स्थान हातपार्ने अनुमान  इन्द्र रिजाल   काठमाडौं । ‘दो हजार उन्नीस मोदी फिनिस’ भन्दै भारतीय कांग्रेसका कार्यकर्ताहरूले राजस्थान प्रान्तमा नारा लगाए । आमनिर्वाचन आउनुभन्दा अगाडि भएको राजस्थान, मध्यप्रदेश, तेलाङ्गगना, झारखण्ड र मिजोरम ५ वटा प्रान्तीय निर्वाचनमा भारतीय मतदाताले सत्तारु... थप पढ्नुहोस्

फेरी एकपटक मोदीलाई हेरौँ, अनि ओलीलाई चिनौँ !

यसरी डुब्दैछ मोदीसँगै ओलीको 'समृद्धि 'जहाज नेपाल बहस डेस्क । विधानसभा चुनावमा व्यहोरेको हारलाई भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको पतनका रुपमा हेरिएको छ । भारतका पाँच वटा प्रदेशमा भएको चुनावमा मोदीको भारतीय जनता पार्टी दोश्रो स्थानमा छ भने कांग्रेसले सबै ठाउँमा जित सुनिश्चित पारेको छ । छत्तीसगढमा त झन् मोदीको पतन नै भइसकेको विश्लेषण भइरहेको छ । ठूलो अन्तरमा भाजपा पछाडी परेपछि मोदीको प्रधानमन्त... थप पढ्नुहोस्