fbpx

लोकसभा मतदान : प्रधानमन्त्री मोदीले आमाको आशीर्वाद लिएर भोट हाल्न गएपछि

काठमाडौं । भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएको छ । भोट हाल्न जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशीर्वाद लिएका छन् । भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ । सात चरणका मतदानमध्ये तेस्रो चरणको यो चुनावलाई धेरै चासोका साथ हेरिएको छ । किनभने भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी, जया प्रदा र आजम खानसहितका ठूला नेताहर... थप पढ्नुहोस्

प्रधानमन्त्री मोदी गहिरो निन्द्राबाट बिउँझिए : राहुल गान्धी

नयाँ दिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदी गहिरो निन्द्राबाट बिउँझिएको भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीले बताएका छन्। गान्धीले जिएसटीका विषयमा ट्वीट गर्दै आखिरीमा कांग्रेस पार्टीले प्रधानमन्त्री मोदी को ‘गब्बर सिंह टेक्स’को मुद्दामा गहिरो निन्द्राबाट बिउँझाएको बताएका हुन्। राहुल गान्धीले लेखेका छन्, ‘प्रधानमन्त्रीले अब कांग्रेसको त्यही जिएसटी लागू गर्न चाहने छन्, जुनलाई कुनै समय ... थप पढ्नुहोस्