fbpx

प्रदेश नं ५ का दुईसहित पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र

बुटवल । सङ्घीय सरकारले पहिलो चरणमा प्रदेश नं ५ का कपिलवस्तु र गुल्मीसहित देशभरका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने भएको छ । गृह मन्त्रालय, राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरण विभागका अनुसार चालु आवमा देसका पन्ध्र जिल्लामा राष्ट्रिय परिचय पत्र वितरण गर्ने नीतिअनुरुप पहिलो चरणमा बृहत अभियान शुरु गर्न लागिएको हो । विभागको आयोजनामा आज बुटवलमा भएको सरोकारवाला निकायसँगको अन्तरक्रियामा व... थप पढ्नुहोस्