आजदेखि राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु

पहिलो चरणमा ५० हजार परिचय पत्र छापिने काठमाडौं । आजदेखि सरकारले राष्ट्रिय परिचय पत्र छपाईको काम गरेको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी शिवराज जोशीका अनुसार पहिलो चरणमा झण्डै ५० हजार परिचय पत्र छापिने छ । केन्द्रले पहिलो चरणमा परिचयपत्र छाप्न सिंहदरबारका ७ हजार कर्मचारी र पाँचथरका १ लाख १० हजार नागरिकको व्यक्तिगत विवरण संकलन गरेको छ । व्यक्तिगत र वायोमेट्रि... थप पढ्नुहोस्