fbpx

१०० रुपैयाँमा नेशनल लाईफको शेयर उठाउने सुनौलो मौका !

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २ लाख ७८ हजार १ सय १९ दशमलव ३४ कित्ता शेयर लिलाम खुलेको छ । आजबाट लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोल मार्फत शेयर लिन सक्ने बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लिमिटेडले जनाएको छ । उक्त शेयर खरीदको लागि कात्तिक २६ गतेसम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीले यसअघि साउन १ गतेदेखि भदौ १९ गतेसम्म ९९ लाख ३६ हजार ... थप पढ्नुहोस्