fbpx

योजना आयोगको सपना ठूलो, प्रगतिमा दुलो !

काठमाडौं । नेपालमा योजनाबद्ध विकासको थालनी वि.सं २०१३ मा शुरु भएको हो । यसबीचमा ९ वटा पञ्चवर्षीय र ५ वटा त्रिवर्षीय आवधिक योजना लागू भइरहेका छन् । योजनाबद्ध विकासको यतिका लामो कालखण्ड पारगरेको नेपालले उपलब्धि र प्रगति भने जवर्रजस्त तरिकाले पाउँदै आएको छ । उद्देश्य र सपना ठुला भए पनि कार्यान्वयन र प्रगतिमा भने देखिन सकेको छैन । राष्ट्रिय योजना आयोगले तयार गरेको दीर्घकालीन सोचसहितको १५औँ योजनाको मस... थप पढ्नुहोस्