fbpx

आठौं राष्ट्रिय खेलकुद बैशाख ५ देखि सञ्चालन हुने

काठमाडौं । आठौं वृहत राष्ट्रिय खेलकुद बैशाख ५ गते देखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद राखेपको शुक्रबार बसेको बोर्ड बैठकले पाँच नम्बर प्रदेशमा हुने प्रतियोगिताको मिति तय गरेको हो । प्रतियोगिताको मितिलाई लिएर विभिन्न आशंका सिर्जना भएपछि मन्त्रालयले राखेपको बोर्ड बैठक बोलाएको थियो । यसअघि बसेको कार्यकारी समितिको बैठकले चैत २५ गते प्रतियोगिताको उद्घाटन गर्न प्रस्ताव गरेको थिय... थप पढ्नुहोस्