fbpx

मोदीको रोचकता, कम्युनिस्टको बिजोग र गठबन्धनको भविष्य

विपक्षी गठबन्धन (युनाईटेड प्राग्रेसिभ एलाइन्स्, युपीए) ले प्रधानमन्त्रीका फेस भ्यालुमा चुनावी अभियान चलाएका राहुल गान्धी आफ्नो गढ अमेठीमै निर्वाचन हार्नुले विपक्षी दलहरूका आगामी दिन साह्रै कठिनाईयुक्त छन् भन्ने जनभाषा बुझिन्छ । राहुलका पिता तथा पूर्व प्रधानमन्त्री राजीव गान्धीले निर्वाचन जितेको, राहुलले पनि २००४, २००९ र २०१४ मा तीनपटक जितेको त्यो गढमा यसपाली किन उनी ५२ हजार मतले पछाडि परेर पछारिए,... थप पढ्नुहोस्