fbpx

नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने

एजेन्सी । कांग्रेस नेता तथा मन्त्री नवजोत सिंह सिद्धूलाई कांग्रेसले कार्वाही गर्ने भएको छ । सिद्धूको बयानबाट धेरैजसो मन्त्री उनको विपक्षमा गएपछि उनलाई पार्टीले कार्वाही गर्ने भएको हो । पंजाबको मामलामा आशा कुमारी पनि सिद्धूसंग रिसाएसंगै माहोल बिग्रिएको हो । सिद्धूलाई लोकसभा चुनावको परिणाम आएपछि कार्वाही हुने बुझिएको छ । सोमबारको मन्त्रिपरिषद बैठकमा मन्त्री सुखजिन्दर सिंह रन्धावा, पृप्त राजिन्दर स... थप पढ्नुहोस्