fbpx

नयाँ शक्तिको सङ्घीय बैठक बुधबारदेखि !

काठमाडौँ । नयाँ शक्ति पार्टीको १५औँ सङ्घीय बैठक बुधबारदेखि राजधानीमा बस्ने भएको छ । यही कात्तिक १४ र १५ गते बस्ने दुईदिने बैठक बुद्धनगरस्थित बुद्वनगर पार्टी प्यालेसमा बस्ने तय भएको प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीको अवस्थाको रिपोर्टिङ, कामहरुको समीक्षा र आगामी कार्ययोजनाको विषयमा छलफल हुनेछ । बैठकमा वर्तमान राजनीतिक परिस्थितिबारे गहन छलफल, पार्टीको म... थप पढ्नुहोस्