fbpx

नेयमार ६ वर्षसम्म जेल जान सक्ने

काठमाडौं । सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तरणको बेला घोखाघडी र भ्रष्टाचारको आरोपमा नेयमारले ६ वर्ष जेल सजाय भोग्न सक्ने एक स्पेनिस न्यायाधीशले बताएका छन् । ब्राजिलियन इन्भेस्टमेन्ट फर्म डिआईएसले उक्त सम्झौताबिरुद्ध उजुरी गरेपछि नेयमारमाथि समस्या बढेको हो । उक्त कम्पनीले सो सम्झौताको वास्तविक रकम गैरकानूनी रुपमा लुकाइएको कारण आफूहरुले कम रकम प्राप्त गरेको आरोप लगाएको छ । नेयमार सन्... थप पढ्नुहोस्