fbpx

नाम नभनौं, केही बैंकहरुले अन्धाधुन्ध काम गरेको अवस्था छ

संस्थागत निक्षेपकर्ताको चलखेलले ब्याजदर बढाबढमा अस्वच्छ प्रतिस्पर्धा शुरु भएको हो  उपेन्द्र पौड्याल, नामै काफी छ अर्थात नेपालको बैंकिङ क्षेत्रमा सुपरिचित नाम । बिगत ३३ बर्षदेखि बैंकिङ क्षेत्रमा क्रियाशिल पौड्याल ग्लोबल एलायन्स फर ब्याङकिङ्ग अन भ्यालुजका एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक पनि छन् । मुल्यमा आधारित बैंकिङको अवधारणा बोकेको यो संस्थाको प्रधान कार्यालय नेदरल्याण्डमा छ । गैह्रनाफ... थप पढ्नुहोस्