fbpx
shangrila-nbi-agreement

नेशनल बैंकिङ ईन्स्टिच्यूट तथा सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता सम्बन्धी सम्झौता

काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र सांग्रिला डेभलपमेन्ट बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौतामा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र सांग्रिला डेभलपमेन्टको तर्फबाट सहायक महाप्रबन्धक रजित मास्केले हस्ताक्षर गरेका छन् । सम्झोैता पत्र अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका कर्मचारीहरुलाई एनबीआईले बनाएको ... थप पढ्नुहोस्
muktinath-bikas-Bank-NBI

नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता आदान–प्रदान हुने

काठमाडौं । नेशनल बैंकिङ ईन्स्टिच्यूट र मुक्तिनाथ विकास बैंकबीच वित्तीय साक्षरता कार्यक्रमलाई प्रभावकारी ढङ्गले दु्रतगतिमा विस्तार गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा एनबीआईको तर्फबाट सहायक महाप्रबन्धक धन थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकारी प्रधुम्न पोखरेलले चैत्र २५ गते हस्ताक्षर गरेका छन् । उक्त सम्झोैतापत्र अनुसार एनबीआईले बनाएको वित्तीय साक्षरता सम्बन्धी मोबाई... थप पढ्नुहोस्