fbpx

एनसीसी बैंकको मेलौली शाखा औपचारिक रुपमा संचालन

काठमाडौं । एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंक लिमिटेडले बैतडी जिल्लाको मेलौली नगरपालिका, वडा नं. ७, मेलौलीमा शाखा कार्यालय संचालनमा ल्याएको छ । औपचारिक रुपमा संचालनमा ल्याएको उक्त शाखा कार्यालयको मेलौली नगरपालिकाका नगर प्रमुख कृष्ण सिंह नायक र बैंक संचालक समितिका सदस्य माधव प्रसाद भट्टले २०७५ चैत्र २ गते, शनिबार संयुक्त रुपमा समुद्घाटन गरेका थिए । साथै बैंक संचालक समितिका सदस्य भट्टले शाखा उद्... थप पढ्नुहोस्

एनसीसी बैंकबाट शिखर इन्स्योरेन्सको बीमा सेवा पाईने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक र शिखर इन्स्योरेन्स कम्पनी बीच बीमा सेवा प्रदान गर्ने सम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट बैंकका ग्राहकहरूले शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बीमा सम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकार... थप पढ्नुहोस्

एनसीसी बैंकका ग्राहकले पाउने सुविधा बढ्यो

काठमाडौं । एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल एवं अनुसन्धान केन्द्र प्रा. लि बीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा एनसीसी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेपाल क्यान्सर अस्पताल तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब एनसीसी बैंकका ... थप पढ्नुहोस्

एनसीसी बैंकका ग्राहकलाई ब्लु क्रस अस्पतालमा विशेष छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक ) र ब्लु क्रस अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र ब्लु क्रस अस्पतालका तर्फबाट कार्यकारी व्यवस्थापन समिति सदस्य रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स ... थप पढ्नुहोस्

एनसीसीले लगानिकर्ताको पैसा फिर्ता दिनथाल्यो

काठमाडौं । एनसीसी बैंकले आज (माघ १ गते) देखि लिलामी सेयर बाँडफाँटमा नपरेको पैसा फिर्ता दिन सुरु गरेको छ । बैंकले लगानीकर्ताले आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाकै खातामा रकम फिर्ता गर्नेछ । नेपाल क्लियरिङ हाउस (एनसीएचएल) मा आबद्ध भएका बैंक तथा वित्तीय संस्थालाई इन्टर बैंक पेमेन्ट सिस्टम (आइपीएस) मार्फत बैंक खातामा रकम फिर्ता पठाइने बैंकले जनाएको छ । कुनै कारणले खातामा रकम जम्मा हुन... थप पढ्नुहोस्

एनसीसीको लिलाम सकार्न अब ५ दिनमात्र बाँकी

काठमाडौं । एनसीसी (नेपाल क्रेडिट एण्ड कमर्स) बैंकले ७९ लाख १० हजार ९९३ कित्ता शेयर लिलामीका ल्याएको आज ५ दिन बितेको छ । बैंकले लिलामिमा ल्याएको शेयर किन्न इच्छुक लगानीकर्ताले पुस २० गते शुक्रबारसम्म आवेदन दिन सक्नेछन् । पुस ११ गते बुधबार एनसीसी बैंकको शेयर प्रतिकित्ता २१५ रूपैयाँ हाराहारीमा कारोबार भएको थियो भने आज २१४ रुपैयाँमा कारोबार बन्द भएको छ । इच्छुक लगानीकर्ताले लिलामी शेयरमा आवेदन गर्दा... थप पढ्नुहोस्

सिटिजन लाइफ इन्स्योरेन्सको बीमा पोलिसी एनसीसी बैंकले बिक्री गर्ने

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड र सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबीच बीमा पोलिसी बिक्री गर्ने गरीे मंसिर २६ गतेका दिन सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिनेछ । सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र सिटिजन ... थप पढ्नुहोस्

एनसीसी बैंकको शेयर लिलामीमा उठाउने सुनौलो मौका

८ अर्ब चुक्ता पुँजी पुग्न करीब १ अर्ब बराबरको बोनस शेयर आवश्यक ! काठमाडौं । एनसीसी बैंकले निष्काशन गरेको ५० प्रतिशत हकप्रद शेयरमा आवेदकहरुको न्युन आवेदन परेपछि लिलाम सकार्नेहरुलाई मौका मिलेको छ । प्रारम्भिक तथ्यांक अनुसार बैंकको ६० प्रतिशत हकप्रद मात्र बिक्री भएको छ । लगभग ४० प्रतिशत सेयर भने अब लिलामीमा आउने छ । यसले बैंकको शेयरमा लगानी गरेर शेयरधनी बन्न चाहनेहरुका लागि सुनौलो मौका सृजना भएको छ ... थप पढ्नुहोस्