fbpx
ncc_bank

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडका कर्मचारीको उपचार ग्राण्डी अस्पतालले गर्ने

काठमाडौँ ।नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र ग्राण्डी इन्टरनेसनल अस्पतालबीच बैंकका कर्मचारी तथा ग्राहकहरूलाई उपचार शुल्कमा सहुलियत दिने विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र ग्राण्डी अस्पतालका तर्फबाट मार्केटिंग विभाग प्रमुख दिनेश पौडयालले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार, अब नेपाल क्रेडिट एण्ड कमर्स बैंकका कर्... थप पढ्नुहोस्

एनसीसी बैंकको हकप्रद शेयर सुचिकृत, ७९ लाख कित्ताभन्दा धेरै लिलामको तयारीमा

काठमाडौं । एनसीसी बैंक लिमिटेडको १ करोड ५४ लाख ८४ हजार १० कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको छ । बैंकले गत भदौ ४ देखि असोज २२ गतेसम्म २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता (५० प्रतिशत) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसमध्ये बिक्री भएको १ करोड ५४ लाख ८४ हजार १० कित्ता मात्र नेप्सेमा सूचीकृत भएको हो । कुल ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर बिक्री नभएको देखिन्छ । यसरी बिक्री नभएको हकप्... थप पढ्नुहोस्