fbpx

एनसेलमा आजबाट ‘कल आयो पैसा पायो’

काठमाडौं । एनसेलले ‘कल आयो पैसा पायो’ अफर ल्याएको छ । यो अफर अन्तर्गत अन्तर्राष्ट्रिय आगमन कलमा दुई मिनेट वा त्यो भन्दाबढी कुरा गर्दा प्रत्येक मिनेटमा २ रुपैयाँ बोनस पाइने छ । यो अफर सोमबार 'वैशाख १६' देखि सुरु भई तीन महिनासम्म जारी रहने एनसेलले जनाएको छ । एनसेलका ग्राहकले विदेशबाट आफ्ना आफन्त, साथीभाइ र परिवारजनले गरेको कलमा कुरा गर्दा पहिलो दुई मिनेट पश्चात १० मिनेटसम्म प्रत्येक मिनेटको रु २ का... थप पढ्नुहोस्
nepal-telecom-ncell

नेपाल टेलिकममा एनसेलकाे घुसपैठ !

काठमाडौं । सर्वोच्च अदालतको पछिल्लो आदेशले एनसेललाई केही दिन राहत दिएपनि एनसेलको सेवा बहिस्कार अभियानले भने उसलाई आहत भइरहेको छ । नागरिक अगुवा एवं वरिष्ठ अधिवक्त सुरेन्द्र भण्डारीको नेतृत्वमा चलिरहेको एनसेलको सीम बहिस्कार अभियानले एनसेललाई छटपटी भएको हो । यतिबेला सामाजिक संजालमा सुरेन्द्र भण्डारीको आव्हान भाइरल भइरहेको छ भने नागरिक स्तरबाट समेत एनसेललाई बहिस्कार गरौं भन्दै दिनहूँ हजारौं ट्वीट र फ... थप पढ्नुहोस्
Muktinath_Top-up-and-visa-offer

नयाँ वर्षको शुरुवातसँगै मुक्तिनाथ विकासले ल्यायो नयाँ योजना

काठमाडौं । नयाँ वर्ष २०७६को सुरुवातसँगै मुक्तिनाथ विकास बैंकले तीनवटा नयाँ आकर्षक योजना सार्वजनीक गरेको छ । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई लक्षित गरी २०७६ वैशाख १ गते देखि लागु हुने गरी तीन नयाँ आकर्षक योजना ल्याएको छ । बैंकले VISA Debit कार्ड र मोवाईल बैंकिङ्ग सेवामा सुविधा थप गरेको छ । VISA Debit कार्ड अन्तर्गत बैंकले आफ्नो शाखावाट Instant VISA Debit कार्ड सेवा सुविधा सुरु गरेको छ, ... थप पढ्नुहोस्
suprem-court-ncell

तीन महिना भित्र एनसेलसँग कर उठाउन सरकारलाई सर्वोच्चको आदेश

काठमाडौं । लामो समय विवादमा फसेको एनसेल प्रकरण आजबाट किनारा लागेको छ । सर्वोच्च अदालतले एनसेल कर मुद्दामा आज आफ्नो फैसलाको पूर्ण पाठ दिएको छ। आज सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा, न्यायाधीशहरू मीरा खड्का, विश्वम्भर श्रेष्ठ, आनन्दमोहन भट्टराई र टंक मोक्तानको वृहद पूर्ण इजलासले सार्वजनिक गरेको पूर्ण पाठले तीन महिनाभित्र एनसेलबाट उठाउनु पर्ने कर उठाउन सरकारलाई आदेश दिएको छ। एनसे... थप पढ्नुहोस्

माथिको आदेश भन्दै वैदेशिक लगानी बन्द गर्ने विधेयक पारित !

१४ खर्बको वैदेशिक लगानी लक्ष्य धरापमा, सरकार भेनेजुयलाको बाटोमा काठमाडौं । सरकारले ठुलो तामझामका साथ आगामी चैत्र १५ र १६ गते नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याईरहदाँ वैदेशिक लगानीकर्तालाई बिच्काउने गरि संसदले उल्टो नीति पास गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण ग... थप पढ्नुहोस्

प्रचण्डले एनसेल र जनमुक्ति सेनाको अर्बौं पैसा खाएपछि मैले माओवादी छोडे : भट्टराई

काठमाडौं । बाबुराम भट्टराईको दावी नै छ कि प्रचण्डले मात्र एनसेल प्रकरणमा २० अर्ब खाएका छन। पूर्वप्रधानमन्त्री एवं नयाँशक्ति पार्टी नेपालका अध्यक्ष डा.बाबुराम भट्टराईले आफूले माओवादी पार्टी छाड्नुको कारण त्यहाँ व्याप्त भ्रष्टाचार रहेको खुलासा गरेका छन् । भ्रष्टाचार पनि अरू कसैले नभएर स्वयं प्रचण्डले नै गरेको भट्टराईको दावी छ । तत्कालीन माओवादी पार्टी अध्यक्ष प्रचण्डले माओवादीका लडाकुका निम्ति राज्... थप पढ्नुहोस्

सर्वसाधरणका लागि एनसेलले सेयर जारी गर्ने

काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल ‘पब्लिक’ कम्पनीमा रुपान्तरण हुने तयारीमा छ । कम्पनी ऐन २०६३ को पछिल्लो संशोधित व्यवस्थाअनुसार आगामी वैशाखभित्र पाँच करोड रुपियाँभन्दा बढी चुक्ता पुँजी भएका दूरसञ्चार कम्पनीहरु पब्लिकमा जानु पर्ने भएकाले त्यसैअनुसार तयारी भइरहेको कम्पनीले जनाएको छ । उनका अनुसार दूरसञ्चार ऐन २०५३ मा पनि संशोधनको प्रक्रिया अघि बढेको अवस्थामा सेयर संरचनाका कति... थप पढ्नुहोस्

विप्लव नेतृत्वले लियो एनसेल बमकाण्डको जिम्मेवारी

काठमाडौं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वले देशका विभिन्न स्थानका एनसेल टावरमा भएको आक्रमणको जिम्मेवारी लिएको छ । गत शुक्रबार राति ललितपुरको नख्खुस्थित एनसेलको केन्द्रीय कार्यालय अगाडि बम पड्काउँदा एक जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । सोहि दिन बेलुका कमलपाखरीमा राखिएको बम सेनाको डिस्पोजल टोलीले डिस्पोज गरेको थियो । विप्लव नेतृत्व उच्च स्रोतका अनुसार ७३ अर्बभन्दा बढी कर छलेको,... थप पढ्नुहोस्