fbpx

सरकारको नेतृत्व गरेको पार्टीविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी (नेपाल कम्युनिष्ट पार्टी) ने क पाको नामलाई निर्वाचन आयोगले आधिकारिकता दिएको विरोध गर्दै नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष ऋषि कट्टेलले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन् । अध्यक्ष कट्टेलले एउटै नाममा अर्को दल दर्ता गरेको भन्दै सर्वोच्चमा आज दायर गरेका छन् । निवेदनमा आफूले पहिला दल दर्ता गरेको र कोष्टमा नेकपा नै उल्लेख रहेकाले अर्को पार्टीको... थप पढ्नुहोस्