fbpx

सिके राउतसंग सम्झौताको खारेजीको माग गर्दै नेविसंघ सडकमा उत्रियो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघले पृथकतावादी आन्दोलन गरी रहेका सिके राउतसंग सरकारले गरेको सम्झौता खारेज गर्न माग गरेको छ । सो माग गर्दै आज काठमाडौका क्याम्पस अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले सम्झौता राष्ट्रघाती भएको भन्दै सम्झौता खारेज नगरे कडा आन्दोलन गर्ने चेतावनी दिएकाछन् । त्रिचन्द्र, शंकरदेव, पशुपति, रत्नराज्यलगायत क्याम्पस अगाडिबाट नेपा... थप पढ्नुहोस्