fbpx

‘मन्त्रीमण्डल पुनर्गठनबारे मलाई जानकारी छैन’ नेपाल

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले मन्त्रीमण्डल पुनर्गठनबारे आफूलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले पार्टीको सांगठनिक एकीकरणको काम अनावश्यक रुपमा लम्ब्याइएको टिप्पणी गरेका छन् । पार्टीको तल्लो तहसम्मको एकीकरणको काम लम्ब्याइएकोमा आफू चिन्त... थप पढ्नुहोस्

नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बियो

नेपाल कम्युनिष्ट पार्टीको एकता प्रक्रिया लम्बिएको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारमा अमेरिका प्रस्थान गरेपछि एकता प्रक्रिया लम्बिएको हो । प्रचण्ड अमेरिका जानु अघि नै सांगठानिक एकता प्रक्रिया टुंगो लगाउने गृहकार्य अगाडि बढेको थियो । तर शीर्ष नेताहरुबीच सहमति जुटन नसकेपछि बैठक बस्न सकेको थिएन । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्... थप पढ्नुहोस्

नेकपाको जिल्ला नेतृत्वको टुंगो लाग्यो, आज सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपाले जिल्ला तहमा रहने अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्ताव तयार पारेको छ। नेतृत्वमा जिल्ला तहमा तत्कालीन एमालेबाट ५७ र तत्कालीन माओवादीबाट ४३ प्रतिशत हुनेछन्। प्रस्ताव अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले महासचिव विष्णु पौडेलको सहयोगमा तयार पारेका हुन्। ७७ वटै जिल्लाका अध्यक्ष र सचिवको नामावलीसहितको प्रस्तावमाथि आइतबार आज बस्ने पार्टी सचिवालय बैठकमा छलफल हुँदैछ। एकत... थप पढ्नुहोस्

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को सचिवालय बैठक बस्ने भएको छ ।  नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राज्य अमेरिका जान लागेकाले नेकपाले सचिवालय बैठक  बोलाएको हो । अध्यक्ष प्रचण्ड यहि मार्च १८ तारिखका दिन अमेरिका जान लागेका छन् । प्रचण्ड निकट स्रोतका अनुसार अध्यक्ष प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि अमेरिका जान लागेको जनाईएको छ । दाहालसँगै परिवारका अन्य केही सदस्यपनि अमेर... थप पढ्नुहोस्

पार्टीमा जुँगाको लडाईँ :- परालको आगो हो कि भुसको  ?

समाचार विश्लेषण हरेक जिल्लामा कम्युनिस्टहरूको ‘लालआँखे जनवाद’ र आपसी शत्रुता जस्तो कांग्रेसभित्र छैन ♥ इन्द्र रिजाल ♥ सत्तारुढ पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र चलिरहेको भूमिगत महाभारतका यी आश्चर्यजनक गतिविधिलाई सर्वप्रथम नियालौं । फागुन १५ गते ताप्लेजुङ्गमा भएको हेलिकोप्टर दुर्घटना भएको खबर पाएको लगत्तै प्रधानमन्त्री के.पी. शर्मा ओलीले सो दुर्घटनामा निधन भएका रवीन्द्र अधिकार... थप पढ्नुहोस्

नेकपा कार्यदलमा अझै भएन सहमति

प्रकाश सिलवाल काठमाडौं । चाँडो प्रतिवेदन बुझाउन ताकेता भए पनि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तल्लो कमिटीको एकतासम्बन्धी कार्यदलमा सहमति जुट्न सकेको छैन । नेकपाको सचिवालयको गत सोमबारेको बैठकले सो कार्यदललाई एक दिनभित्र एकताको गृहकार्यबारे जेजस्तो अवस्था छ त्यसको विवरणसहित प्रतिवेदन दिन निर्देशन दिएकामा झण्डै एक साता बित्दा पनि प्रतिवेदन तयार हुन नसकेको हो । कार्यदलले सो एक दिन मात्र नभई थप क... थप पढ्नुहोस्

एकाएक किन ब्युतियो राष्ट्रिय सहमतिको मुद्दा ?

काठमाडौं । बामपन्थीको दुईतिहाई सरकार गठनपछि प्रतिपक्षलाई पेलेरै जाने नीति लिएको ओली नेतृत्वको सरकार एकाएक गल्न थालेको छ । प्रतिपक्षको भूमिकालाई निस्तेज गरेर हरेक निर्णयहरु एकलौटी रुपमा गदै आएको ओली सरकारले एक बर्षपछि आएर राष्ट्रिय सहमतिको कुरा गर्नुलाई रहस्यमय ठानिएको छ । एकबर्षको अवधिमा ओली सरकार जनतामाझ आफै बदनाम भएरमात्र राष्ट्रिय सहमतिको कुरा आएको होईन । खासगरि छिमेकी भारतसँग चिसिदै गएको सम्ब... थप पढ्नुहोस्

वाइड बडी जाँचबुझ गर्न टोली बनाउदै ओली, होला त तत्यसत्य छानविन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी र सरकारले सार्वभौमिकता, राष्ट्रिय अखण्डता, राष्ट्रिय एकता र स्वाभिमानलाई कुनै पनि हालतमा नछोड्ने र त्यसैलाई केन्द्रमा राखेर काम गर्ने बताएका छन् । पार्टी कार्यालय धुम्वाराहीमा बिहीबार बसेको स्थायी समिति बैठकमा उनले यस्तो बताएका हुन् । वाइड बड़ी खरिद प्रक्रियामा भएको अनियमितता बारे जाँचबुझ गर्न छानबि... थप पढ्नुहोस्

नेकपा सचिवालय बैठक : प्रदेश कमिटी सदस्यको नाम टुङ्गो लाग्यो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी 'नेकपा'को सचिवालय बैठकले लामो समयपछि सातै प्रदेश कमिटीका सदस्यको नाम टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले सातै प्रदेश कमिटी एकीकरणको टुङ्गो लगाएको र नामावली भने बिहीबार सार्वजनिक हुने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकले यसअघि नै प्रदेश कमिटीका अध्यक्ष, सचिव, इञ्चार्ज र सहइञ्चार्ज तोकिसकेको छ । आगामी अर्को बैठकमा केन्द... थप पढ्नुहोस्

नेकपाको एकता प्रक्रिया टुङ्गियो !

काठमाडौं । डडेल्धुरामा नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को पार्टी एकताको प्रक्रिया टुङ्गिएको छ । जिल्लास्तरीय कार्यदलले जिल्लाका स्थानीय तह र वडामा नेतृत्वको बाँडफाँट गरी पार्टी एकतालाई पूर्णता दिएको छ । जिल्लास्तरीय कार्यदलको बिहीबार सम्पन्न बैठकले एकतापछिको जिल्लाको भागबण्डा टुङ्ग्याएको हो । जिल्लामा रहेका सातवटा स्थानीय तहमध्ये अमरगढी नगरपालिकासहित चार स्थानीय तहमा तत्कालीन एमाले र पर्शुराम न... थप पढ्नुहोस्