fbpx

नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा उडान थप्यो

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम नेपाल एयरलाइन्सले भारतको नयाँ दिल्लीमा उडान थप गरेको छ । भारतीय वायुसेवा प्रदायक कम्पनी जेट एयरले काठमाडौँ उडान स्थगित गरेका कारण निगमले दिल्ली उडान थपेको हो । निगमले आगामी वैशाख १८ देखि काठमाडौँ नयाँदिल्ली सातामा १४ उडान भर्ने जनाएको छ । उक्त गन्तव्यमा अहिले निगमले सातामा ११ उडान भर्दै आएको छ । यात्रुको सुविधाका लागि व्यावसायिक योजनाअन्तर्गत ... थप पढ्नुहोस्

नेपाल एयरलाइन्सको भाडामा मनपरी, सीताले यात्रु बोक्नै छोड्यो

हुम्ला । नेपाल एयरलाइन्स कम्पनीका  कर्मचारीहरूकाे मनपरि उडानले गर्दा यात्रुहरुले सास्ती खेप्नु परेको छ । नेपालगञ्जस्थित नेपाल एयरलाइन्सको कार्यालयले एक हप्ताअघि वितरण गरेको जहाजको टिकट विभिन्न कारण देखाउँदै विमानस्थलमा बोलाउने र फर्काउने गरेको सिमकोट गाउँपालिका–८ निवासी छक्कबहादुर शाहीले बताए । आफू नेपाली सेना पाल्पा ब्यारेकमा कार्यरत भएको बताउने शाही २० दिनका लागि घर बिदा लिएर आएको र जहाजको टिक... थप पढ्नुहोस्

वायुसेवा निगममा रोजगारीको अवसर, माग्यो १७४ कर्मचारी

काठमाडौं । नेपाल वायुसेवा निगमले सिनियर पाइलटसहित विभिन्न तहका १७४ जनशक्तिको स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । लोक सेवा आयोगको स्वीकृतिमा निगमले शुक्रबार पदपूर्तिको सूचना प्रकाशित गरेको हो। सूचना अनुसार सिनियर क्याप्टेन १३ जना माग गरिएको छ । यस्तै, जुनियर क्याप्टेन १५ जना माग गरिएको छ। जुनियर को–पाइलट १३ जना माग गरिएको छ। यस्तै, प्रशासनतर्फ १० जना अधिकृत माग गरिएको छ। प्रशासनकै वरि... थप पढ्नुहोस्

दुई सातादेखि भोजपुर-विराटनगर उडान अवरुद्ध, यात्रुलाई सास्ती

भोजपुर । तराईको मौसम बिग्रेका कारण नेपाल वायुसेवा निगमको भोजपुर–विराटनगर हवाई सेवा अवरोध भएको छ । मौसममा खराबी आएपछि करीब १५ दिनबाट उडान हुननसकेको नेपाल वायु सेवा निगम भोजपुर शाखले जनाएको हो । अब मौसममा सुधार आएपछि मात्र भोजपुर–विराटनगर उडान हुने निगमका भोजपुर सहायक स्टेशन प्रमुख राजु मिजारले जानकारी दिए। निगमको जहाजले मङ्गलबार, बिहीबार, शनिबार गरी हप्तामा तीन दिन विराटनगर उडान भर्दै आएको थियो । ... थप पढ्नुहोस्

विवादकाबीच वाइड बडी जहाजले दैनिक १६ घण्टा उडान भर्ने तयारी

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइड बडी जहाज खरीद प्रक्रियाको अनियमितबारे सर्बत्र चर्चा र विवाद भइरहेका बेला निगम स्वयंले भने आन्तरिक व्यवस्थापन र सेवा सुदृढीकरणलाई युद्धस्तरमा अघि बढाएको जनाएको छ । जहाज किन्दा सार्वजनिक खरीद व्यवस्था र निगमको विनियावली विपरीत गरेको भन्दै खरीद प्रक्रियामा आशङ्का उब्जिएपछि प्रतिनिधिसभाको सार्वजनिक लेखा समिति र अन्तर्राष्ट्रिय सम्बन्ध समितिले ... थप पढ्नुहोस्

कर्णालीका लागि नियमित उडान शुरु

बाँके । दशैंको मुखमा नेपाल एयरलाइन्सको कर्णालीका जिल्लामा सोमबारदेखि नियमित उडान शुरु भएको छ । हुम्लाको सिमीकोट, जुम्लाको खलङ्गा र रुकुमको सल्ले विमानस्थलमा उडान गरेसँगै नेपाल एयरलाइन्सले नियमित उडान शुरु गरेको हो । नेपाल एयरलाइन्सको एउटा जहाज नेपालगञ्ज विमानस्थलमै राखेर कर्णालीवासीलाई नियमित हवाई सुविधा दिने व्यवस्था गरिएको नागरिक उड्डयन प्राधिकरण नेपालगञ्जका प्रमुख प्रेमनाथ ठाकुरले जानकारी दि... थप पढ्नुहोस्

दशैंको मुखमा यती र बुद्ध एयरलाइन्सको बदमासी

टिकट खुलेको सुचना आएन तर, भन्छन् ‘दशैँको बुकिङ सकियो’ ! काठमाडौं । दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको सूचना दिएका छन । हरेक वर्ष झैँ यस वर्ष पनि टिकट खुलेको सूचना नै जारी नगरी बन्द भएको जानकारी आम सेवाग्राहीलाई प्रवाह गरेका छन् । हरेक वर्ष चार्टर उडान गरेर पैसा कमाउन पल्केका निजी वायुवेवा प्रदायकले यस वर्ष पनि आफ्नो कमाउ धन्दालाई जारी राख्ने मनसायले यस्तो सूचना प... थप पढ्नुहोस्

निगमको अध्यक्षमा खरेलको आगमन

काठमाडौं । नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले आज साँझ पदभार ग्रहण गरेका छन् । निगमको कार्यालय नयाँ सडक पुगेर उनले पदभार ग्रहण गरेका हुन् । अध्यक्ष खरेललाई निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले स्वागत गरेका थिए । आइतबारको मन्त्रिपरिषद्को बैठकले खरेललाई कार्यकारी अध्यक्षमा नियुक्त गरेको थियो । पदभारपछि अध्यक्ष खरेलले निगमलाई थप व्यावसायिक बनाउन आफूले सबैसँग मिलेर काम गर्ने बताए ।... थप पढ्नुहोस्

वायुसेवा निगमको भ्रष्टाचार छताछुल्ल, कंसाकारलाई हटाउने तयारी

काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिद प्रक्रियामा अरबौँको भ्रष्टाचार भएका तथ्यहरू सार्वजनिक भएका छन् । भ्रष्टाचार नियन्त्रणको भाषण गरेर नथाक्ने प्रधानमन्त्री केपी ओलीले अरबौँको यस भ्रष्टाचार काण्डमा मुछिएका निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार र संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई नहटाउनु भित्रको खेल के हो ? गम्भिर रुपमा प्रश्न खडा भएको छ । यो काण्डले सरकारको... थप पढ्नुहोस्