fbpx

सरकारी दस्तावेजले नै नेपालको १० हजार १९ वर्गकिलोमिटर क्षेत्रफल घटायो !

काठमाडौं । सरकारी दस्तावेजले नै मुलुकको १० हजार १९ वर्गकिलोमिटर क्षेत्रफल घटेको देखाएको छ । संविधान सभाका दुइतिहाई सदस्यले अनुमोदन गरी जारी भएको संविधानमा संघीय नेपालको नक्सा र क्षेत्रफल उल्लेख गर्न छुटेको छ । क्षेत्रफल उल्लेख नहुँदा सीमा र नक्सामा समस्या देखिएको छ। संविधान जारी हुनुपूर्व नेपालमा ७५ जिल्ला थिए, जारी भएपछि दुईवटा जिल्ला टुक्रिएर ७७ जिल्ला बन्न पुगे । सीमाविद् बुद्धिनारायण श्रेष्ठ ... थप पढ्नुहोस्