fbpx

नेपाली सेनाद्वारा सगरमाथा आधार शिविर क्षेत्रमा सरसफाइ तीव्र

काठमाडौं । नेपाली सेनाको समन्वयमा विश्वको सर्वाेच्च शिखर सगरमाथा क्षेत्रबाट फोहर सङ्कलन गर्ने कार्यलाई तीव्र तुल्याइएको छ । शिखर चढ्ने क्रममा आरोहीले प्रयोग गरेका विभिन्न खाले सामग्रीले आधार शिविर र त्यसमाथिका क्षेत्रमा फोहर थुप्रिन जाँदा हिमाली क्षेत्रको सौन्दर्य बिग्रन सक्ने सम्भावना देखिएपछि फोहर सङ्कलनलाई तीव्र तुल्याइएको हो । हिमालमा बढिरहेको फोहर हटाउन अहिले सफा हिमाल अभियान नै सञ्चालन गरि... थप पढ्नुहोस्

सेनाको ट्रकले लियो मोटरसाइकल चालकको ज्यान

लहान । पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैया नगरपालिकास्थित मल्हनियाँचोकमा रोकिराखेको नेपाली सेनाको ट्रकमा मोटरसाइकल ठोक्किँदा गए राति एकको मृत्यु भएको छ । चोहर्वास्थित नेपाली सेना गणको बा१ग २४६२ नंको ट्रकमा स६प ८०१३ नंको मोटरसाइकल पछाडिबाट ठोक्किँदा मोटरसाइकल चालक मिर्चैया नगरपालिका–५ निवासी सागरकुमार जयसवालको घटनास्थलमै मृत्य भएको हो । मल्हनियाँचोकमा बिग्रिएर रोकिराखेको नेपाली सेनाको ट... थप पढ्नुहोस्

बारा र पर्सा हावाहुरी प्रभावित : घर पुनः निर्माणका लागि सेनालाई ८५ करोड !

काठमाडौं । सरकारले बारा र पर्सामा आएको हावाहुरीबाट प्रभावितको घर पुनःनिर्माणका लागि रु ८४ करोड ६८ लाख ७६ हजार नेपाली सेनालाई उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को पछिल्लो बैठकले हावाहुरी प्रभावित क्षेत्रका उजाड तथा क्षति हुन पुगेका एक हजार ४५३ घरको पुनःनिर्माणका लागि सेनालाई बजेट उपलब्ध गराउने निर्णय गरेको हो । हावाहुरी प्रभावित क्षेत्रका जनताको बर्खायाम अगावै घर पुनःनिर्माण सक्नेगरी सेनालाई बज... थप पढ्नुहोस्

प्रतिरक्षा विश्वविद्यालय सञ्चालनको तयारीमा सेना

देवबहादुर कुँवर काठमाडौं । नेपाली सेनाले सञ्चालन गर्ने विभिन्न तालिम तथा प्रशिक्षणमा विदेशी सेनाको आकर्षण बढ्दै छ । यो आकर्षणसँगै सेनाले प्रतिरक्षा विश्वविद्यालय 'एनडीयू' सञ्चालनको तयारी पनि गरेको छ । विगत आठ वर्षको अवधिमा २० देशका ७६३ सैनिकले नेपाली सेनाले सञ्चालन गरेको तालिम पूरा गरेका छन् । नेपाली सेनाले काभ्रेको पाँचखालमा यूएन शान्ति कार्य, बाराको अमलेखगञ्जमा जङ्गल वारफेयर ९युद्धकला०, मुस्ता... थप पढ्नुहोस्

प्रधानसेनापति थापा भन्छन्, ‘आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दा होइन’ ?

काठमाडौं । नेपाली सेनाले आर्थिक अपारदर्शिता, ‘चेनआफ कमाण्ड’  उल्लङ्घन र अनुशासनविपरितका गतिविधि सम्बन्धमा सङ्गठनभित्र कठोर नीति अवलम्बन गर्ने भएको छ । ‘सैनिक सदाचारको उत्साह’ भन्ने नाराका साथ आजदेखि शुरुभएको सैनिक आचारसंहिता सप्ताह शुभारम्भ गर्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले आचारसंहिता हास्यव्यङ्ग्यको पुलिन्दाजस्तो नभएकाले यसको पालना नगर्नेलाई कारवाहीको दायरामा ल्याइने चेतावनी दिए । उनले भने... थप पढ्नुहोस्

बन्यजन्तु संरक्षणका लागि सहकार्य [फोटो फिचर]

कञ्चनपुर । ‘बन्यजन्तु संरक्षणका लागि सहकार्य’ भन्ने नारा सहित बुधवार २४ औं बन्यजन्तु सप्ताह २०७६ का अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अर्जुनी क्षेत्रमा पर्ने पूर्व पश्चिम राजमार्गमा सरसफाई गरिएको छ । सरसफाई कार्यक्रममा नेपाली सेनाका जवान, सामुदायिक वनका पदाधिकारी, निकुञ्जका कर्मचारी लगायतको सहभागितामा सरसफाइ गरिएको हो । ... थप पढ्नुहोस्

दजर्नौ पदका लागि नेपाली सेनामा भर्ना खुल्यो !

काठमाडौं । नयाँ बर्ष २०७६ सालको सुरुवातसंगै नेपाली सेनामा विभिन्न पदका लागि भर्ना खुलेको छ । सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले विभिन्न पदमा आठ हजार भन्दा बढीका लागि दरखास्त आव्हान गरेको हो। योग्यता पुगेका नेपाली नागरिकले दर्खास्त दिन सक्नु हुनेछ । हेर्नुस् बिज्ञापन: ... थप पढ्नुहोस्
dr-prem-basnet

सहायक रथीलाई सचेत–पत्र, बस्न्यातले गरे प्रतिवाद !

काठमाडौं । सेना परिचालन सम्बन्धि प्रस्तवित विधेयकका प्रावधान गलत भएको अभिव्यक्ति दिएपछि दुई पूर्व सहायक रथीलाई सैनिक मुख्यालयले पत्र पठाएर सचेत गराएको छ । पूर्व सहायक रथी धर्म वानियाँ र डा. प्रेमसिंह बस्न्यातलाई सैनिक मुख्यालयले सचेत गराउँदै पत्र पठाएको हो । बानियाँ र बस्न्यातले प्रस्तावित विधेयक सेनाको पक्षमा नरहेको सार्वजनिक अभिव्यक्ति दिएका थिए । रक्षा मन्त्रालयलाई उध्रित गरेर पठाइएको पत्रमा ... थप पढ्नुहोस्

नेपाली सेनाले बारा र पर्साका हुरी प्रभावितको घर निर्माण गरिदिने

काठमाडौं । सरकारले बारा र पर्साका हावाहुरी प्रभावितहरुको घर निर्माणको जिम्मा नेपाली सेनालाई दिएको छ । मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले वर्षायाम सुरु हुनुअघि नै प्रभावितहरुको घर निर्माण सक्नका लागि सेनालाई दिने निर्णय गरेको हो । घर निर्माणका लागि प्रदेश २ का प्रमुख सचिवको संयोजकत्वमा बारा र पर्साका प्रमुख जिल्ला अधिकारी, सहरी विकास र रक्षा मन्त्रालयका प्रतिनिधि रहेको समिति गठन गरिएको सञ्च... थप पढ्नुहोस्

देशभर महाशिवरात्री तथा सेना दिवस मनाइँदै

काठमाडौं । सोमबार महाशिवरात्री तथा सेना दिवस देशभर मनाइँदै छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा व्यावसायिक कला प्रदर्शन गर्नुका साथै शस्त्राभ्यास गर्ने कार्यक्रम तय गरेको छ । सेनाका परमाधिपति राष्ट्रपति विद्यादेवी भण्डारी शिवरात्री तथा सेना दिवसकै अवसरमा सोमबार आयोजना हुने विशेष समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुनुहुनेछ । सेनाले दुई... थप पढ्नुहोस्
1 2 3