fbpx
Tanahu_

विप्लवको बन्द सडक र यातायात क्षेत्रमा मात्रै सिमित

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहले आज आह्वान गरेको बन्दबाट सडक तथा यातायात क्षेत्रमा मात्रै प्रभाव परेको देखिएको छ । लामो दूरीका सवारीसाधनहरु नचलेपछि राजमार्गहरु सुनसान बनेका छन् । दैनिक हजारौँ सवारीसाधन ओहोरदोहोर गर्ने राजमार्गले आज विश्राम गरेझैँ देखिएको छ भने कही ठाउँमा विप्लवका कार्यकार्ताले यातायातका साधन तोडफोड र आगजनी गरेका छन् । पूर्वमा आंशिक प्रभाव विराटनगरमा आंशिक प्रभाव परेको छ... थप पढ्नुहोस्