fbpx

नेपाल बैंकको नाफा एक अर्ब ६६ करोड

काठमाडौं । नेपाल बैंकले चालू आर्थिक वर्षको छ महिनामा रु. एक अर्ब ६६ करोड १४ लाख ९८ हजार नाफा कमाएको छ । गत आवको सोही अवधिमा बैंकले रु.एक अर्ब ६३ करोड ८४ लाख ५९ हजार नाफा कमाएको थियो । गत आवको छ महिनाको तुलनामा चालू आवको छ महिनामा बैंकले १.४० प्रतिशत बढी नाफा कमाएको हो । बैंकको खुद ब्याज आम्दानी, सञ्चालन मुनाफामा सुधार आए पनि नाफामा भने सामान्य सुधार मात्र देखिएको बैंकले प्रकाशित गरेको विवरणमा उल्... थप पढ्नुहोस्

नेपाल बैंकले आज ८२ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले आज ८२ औँ वार्षिकोत्सव मनाउँदैछ । १९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो । गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक वर्षको सुरुको तीन महिनामा झण्डै ९१ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ । गएको असोज मसान्तसम्म ९३ अर्ब रुपैयाँ निक्षेप संकलन र ८१ अर्बको हाराह... थप पढ्नुहोस्

नेपाल बैंकमा जागिर खुल्यो

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदमा दरखास्त आह्वान गरेको छ । बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ । ... थप पढ्नुहोस्