शेयर बजारमा चार अर्बको कारोवार, हेर्नुहोस्, यो साताको ‘टप टेन’ बैंक

काठमाडौं । धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । यस साता बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् । दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको ४९५ कित्ता शेयर कारोवार भएका छन् । यस्तै ... थप पढ्नुहोस्

नेपाल बैंकले आज ८२ औँ वार्षिकोत्सव मनाउँदै

काठमाडौं । नेपालको सबैभन्दा पुरानो बैंक नेपाल बैंक लिमिटेडले आज ८२ औँ वार्षिकोत्सव मनाउँदैछ । १९९४ साल कात्तिक ३० गते स्थापना भएको यो बैंक, नेपाल राष्ट्र बैंकभन्दा पनि पुरानो हो । गएको आर्थिक वर्षमा ३ अर्व ३९ करोड खुद मुनाफा गरेको नेपाल बैंकले चालु आर्थिक वर्षको सुरुको तीन महिनामा झण्डै ९१ करोड खुद मुनाफा आर्जन गरेको जनाएको छ । गएको असोज मसान्तसम्म ९३ अर्ब रुपैयाँ निक्षेप संकलन र ८१ अर्बको हाराह... थप पढ्नुहोस्

नेपाल बैंकले माग्यो झण्डै ४ सय कर्मचारी

काठमाडौं । नेपाल बैंक लिमिटेडले तह तेस्रोदेखि छैठौंसम्म झन्डै ४ सय कर्मचारी माग गरेको छ । बैंकले देशका सातै प्रदेशमा रहेका शाखाहरुका लागि विभिन्न तह र पदका ३९६ कर्मचारीको दरखास्त आह्वान गरेको छ । इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले मंसिर ६ गतेभित्रमा अनलाइन आवेदन दिन सक्ने बैंकले जनाएको छ । हेर्नुस्, बैंकले निकालेको विज्ञापन यस्तो छ : Vacancy _Open_2075_76_20181102001712... थप पढ्नुहोस्