fbpx

नेपाल-भारत सीमा समस्या समाधानका लागी अर्को साता बैठक बस्दै

काठमाडौं । नेपाल-भारत सीमा समस्या समाधानका लागि गठित कार्यदल बाउन्ड्री वर्किङ ग्रुपको बैठक अर्को हप्ता हुने भएको छ । सीमा समस्या समाधानका लागि नेपाल-भारतबीच दुवै मुलुकको नापी विभागको नेतृत्वमा गठित कार्यदलको बैठक काठमाडौंमा बस्न लागेको हो । सोही बैठकमा नेपालले राख्ने प्रस्तावका विषयमा छलफल गर्न बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर था... थप पढ्नुहोस्