fbpx

गुणात्मक बजार विस्तारमा बोर्ड प्रतिबद्ध

काठमाडौं । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजारलाई थप परिस्कृत, गुणात्मक र प्रतिस्पर्धी बनाउन आफूहरु क्रियाशील रहेको बताएको छ । बोर्डका कार्यकारी निर्देशक परिष्ठनाथ पौड्यालका अनुसार सरकारद्वारा गठित मुद्रा तथा पूँजी बजारसम्बन्धी सुझाव समितिको प्रतिवेदनअनुसार बजारसम्बन्धी सुझाव कार्यान्वयनका लागि बोर्डले पहल गरिरहेको छ । धितोपत्र दलाल व्यवसायीलाई गुणात्मक, प्रतिस्पर्धी बनाई बजार विस्तार गर्ने स... थप पढ्नुहोस्