fbpx

शिक्षामा लगानी बढाउन शिक्षाकर्मीको दबाव

काठमाडौं । मौलिक हक स्थापनाका लागि नेपालले उपलब्धि हासिल गरे पनि शिक्षा क्षेत्रमा लगानी कम भएकामा अन्तर्राष्ट्रिय नागरिक समाजका प्रतिनिधिले चिन्ता व्यक्त गरेका छन् । शिक्षाका लागि विश्वव्यापी अभियान (जिसिइ) को छैटौँ विश्व सम्मेलनमा सहभागी शिक्षाकर्मीले संयुक्त राष्ट्रसङ्घको दिगो विकासको लक्ष्य पूरा गर्न अन्तर्राष्ट्रिय मान्यताअनुसार शिक्षा क्षेत्रमा कूल बजेटको २० वा कूल गार्हस्थ उत्पादनको छ प्रति... थप पढ्नुहोस्