fbpx

महँगो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः बोलपत्र आह्वान

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले लागतभन्दा महँगो प्रस्ताव परेपछि भूमिगत विद्युत् प्रणालीको पुनः अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । काठमाडौं उपत्यकाको बिजुलीको तारलाई भूमिगत तथा वितरण प्रणालीलाई स्वचालित गर्ने कामको ठेकेदार छनोटका लागि पुनःअन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको हो । प्राधिकरणले अनुमानित लागतभन्दा महँगो दर आएपछि करीब १० महीनाअघि सुरु गरिएको बोलपत्र प्रक्रिया रद्द गरी नया... थप पढ्नुहोस्