fbpx

शहीद स्मारक ‘बी’ डिभिजन लिग : आज दुई खेल

काठमाडौं । शहीद स्मारक ‘बी’ डिभिजन लिग अन्तर्गत प्रतियोगिताको अन्तिम चरणका दुई खेल आज हुँदैछन् । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ 'एन्फा' मैदानमा हुने पहिलो खेलमा झम्सिखेल युथ क्लब र रानीपोखरी कर्नर टिम 'आरसीटी' क्लब भिड्दैछन् । समूह ‘ए’ को खेलमा आजको खेल दुबै टोलीका लागि महत्वपूर्ण रहेको छ । आजको खेलमा विजयी हुने टोली दोस्रो चरणमा पुग्ने छ । दुई खेल जीत र दुई बराबरी खेलेको झम्सिखेल आठ ... थप पढ्नुहोस्