fbpx

ओली सरकार गम्भीर आर्थिक संकटमा : चालु खाता घाटा रु. ८२ अर्ब पुग्यो !

काठमाडौं । दुई तिहाई बहुमतको वर्तमान ने क पाको सरकारले लिएको आर्थिक नीतिले प्रधानमन्त्री केपी ओलीको सपना चकनाचुर हुने लक्षण देखा परेको छ । "समृद्ध नेपाल सुखी नेपाली"को ओली नाराले पनि हावा खाने तथ्य नेपाल राष्ट्र बैंकको प्रतिवेदनले नै प्रष्ट्याईदिएको छ । राष्ट्र बैंकले हिजो आइतबार प्रकाशित गरेको यही असोज मसान्तसम्मको प्रतिवेदनले मुलुक गम्भीर आर्थिक संकटतर्फ उन्मुख भएको संकेत गरेको छ । मुलुकभित्र ... थप पढ्नुहोस्

संविधानमा फेरि धर्मको विवाद !

२०७६ सालपछिको कालखण्डमा वर्तमान संविधानमा ‘आनको तान’ हेरफेर हुने कारण ♠ इन्द्र रिजाल  ♠ केही रहस्यमय घटनाक्रम :- ‘श्रीपेच गायब भएन स्थापित भयो’ :- गएको दशैँ फूलपातीको पूर्वसन्ध्यामा सबै चाडपर्व मनाउन तल्लिन थिए । राजधानीबाट २५ लाख मानिस उपत्यका छोडेर घरतिर लागेका थिए । त्यही मौका छोपेर सरकारले राजतन्त्रजन्य श्रीपेच, राजगद्दी, रानीले लगाउने टायरा (मुकुट), राजदण्ड आदि राजतन्त्रका पहिचानलाई स्थ... थप पढ्नुहोस्