fbpx

‘सालको पात‘’ गाउँदा विवादमा तानिए रवि

काठमाडौं । बहुचर्चित लोकदोहोरी गीत ‘सालको पात टपरी’ गाउँदा विवादित बनेका नेपाल आइडल रवि ओडले अग्रज कलाकारलाई अवमूल्यन गर्ने आफ्नो कुनै मनसाय नरहेको बताएका छन् । अष्ट्रेलिया यात्रामा रहेका रविले एक सांगीतिक कार्यक्रममा ‘सालको पात‘’ बोलको गीतलाई पर्याप्त तयारी बिना नै गाएपछि उनी विवादमा तानिएका थिए। आज दिउँसो सामाजिक सञ्जाल फेसबुकमार्फत रविले अग्रज कलाकारलाई अवमूल्यन गर्ने कुनै मनसाय नरहेको उल्लेख ... थप पढ्नुहोस्

रवि ओड आमालाई सम्झेर एयरपोर्टमै भाबुक भए

काठमाडौं । नेपाल आइडल दुई पहिलो अन्तर्रास्ट्रिय सांगीतिक यात्रामा जापान उडेको छ । टप पाँच प्रतिस्पर्धी सहितको टोलि जापान उडेका छन् । नेपाल आइडलका टप ४ प्रतिस्पर्धी रवि ओड, बिक्रम बराल, अस्मिता अधिकारी, सुमित पाठकका साथमा अमित बराल पनि रहेका छन् । जापान प्रस्थान गर्ने क्रममा विभिन्न मिडियाहरुसंग कुरा गर्दै नेपाल आइडल दुई का बिजेता रवि ओड आमाको प्रसंग आउँदा भाबुक बनेका थिए ।... थप पढ्नुहोस्