जेष्ठ नेपाल इन्स्योरेन्स अब सर्वश्रेष्ठ हुन्छ : डिजीएम पाण्डे

काठमाडौं । राणाकालदेखि गणतन्त्रसम्म भोगिसकेको नेपालको पहिलो निर्जीवन बीमा कम्पनी आजदेखि ७२औं वर्षमा प्रवेश गरेको छ । २००४ सालमा स्थापना भएको नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले ७१ वर्ष पूरा गरेको उपलक्ष्यमा आज एक भव्य कार्यक्रम गरी आफ्नो वार्षिकोत्सव मनाएको छ । नेपाल–भारत व्यापार विस्तारका क्रममा जोखिमको मात्रा कम गर्दै सुरक्षित व्यापार बिस्तारको भूमिका निर्वाह गरेको नेपाल इन्स्योरेन्सले इतिहासको ... थप पढ्नुहोस्