fbpx
IFC--building

अन्तर्राष्ट्रिय वित्त निगमको एकअर्ब डलर लगानी घोषणा कागजमा सिमित हुने !

काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम आईएफसीले लगानी सम्मेलनमा १ अर्ब युएसए डलर लगानी गर्ने घोषणा गरेर सरकारलाई क्षणिक राहत प्रदान गरेको छ । तर त्यो घोषणाका शर्तहरु सुनेपछि त्यो घोषणा पनि सप्ताहमा दानको घोषणा गर्ने तर दिनेबेला सुको नझार्ने दानवीर जस्तै हुने लक्षण देखिएको छ । र याे पनि पढ्नुहाेस् ः- यसकारण आउँदैन नेपालमा लगानी ! लगानी सम्मेलन कि ग्लानी सम्मेलन ? अन्तर्राष्ट्रिय वित्त निगमले अनेक... थप पढ्नुहोस्

उत्साहका साथ सकियो लगानी सम्मेलन, ७ वटा परियोजनामा मात्र आवेदन !

काठमाडौं । आर्थिक समृद्धिको मार्ग चित्र पहिल्याउने लक्ष्यका साथ सरकारले आयोजना गरेको लगानी सम्मेलन उत्साहपूर्णरुपमा सम्पन्न भएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’ सङ्कल्प पूरा गर्ने र त्यसका लागि स्वदेशी तथा विदेशी लगानीकर्तासमेत भित्र्याएर एकाध वर्षभित्रै आर्थिक उन्नतिको मार्गमा अगाडि बढ्ने लक्ष्य हासिल गर्न सम्मेलन फलदायी हुन पुगेको छ । सरकारले सम्मेलनका लागि ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ पर... थप पढ्नुहोस्

यसकारण आउँदैन नेपालमा लगानी ! लगानी सम्मेलन कि ग्लानी सम्मेलन ?

♥ इन्द्र रिजाल ♥  न्युन श्रम उत्पादकत्व, सूचकांकमा कमजोर उपस्थिति, भारतको मेक इन इण्डिया नीति र चीनको मेड इन चाइना नीति, कामदार निर्यात गर्ने नेपाल सरकारको नीतिका कारण नेपालमा विदेशी लगानी भित्रिने सम्भावना अति न्युन छ काठमाडौं । नेपाल बुझेका विज्ञहरु लगानी सम्मेलनलाई सप्ताह लगाउँदै दान उठाउने आम नेपाली प्रचलनसँग जोड्दै फेसबुक र टुईटरका वालहरु भर्न थालेका थिए । यो लगानी सम्मेलन पनि सप्ताहमा झै... थप पढ्नुहोस्
Nepal investment summit-2019

लगानी सम्मेलनसँगै पाकेको खिचडी

फरक दृष्टिकोण –चन्द्रमणि गौतम रहस्य र गुत्थी अन्तर्राष्ट्रिय लगानी सम्मेलनलाई लक्षित गर्दै आ–आफ्नै किसिमले प्रभाव पार्न अनेक स्वार्थ समुह (इन्टरेस्ट ग्रुप) हरूले आफ्ना गतिविधि तीब्र बनाउँदै ल्याए– ‘विप्लव’ नेतृत्वको माओवादी समुहलाई सुरक्षा खतराका कारणले प्रतिबन्ध लगाउनुपर्नेसम्मको अवस्थामा लगानी सम्मेलन गर्दा त्यसको के प्रभाव पर्छ भन्ने सवालमा सरकारले सोच्नै सकेन वा चाहेन । अर्कातिर स... थप पढ्नुहोस्

नेपाल लगानी सम्मेलन : थाहा पाउनै पर्ने कुराहरू

काठमाडौं । नेपालमा दाेस्राे पटक लगानी सम्मेलन सुरु भएको छ । यसपटक सरकारले स्थिरता र समृद्धिको नारासहित विदेशी लगानीकर्तालाई आकर्षित पार्न निकै कोशिश गरिरहेको छ। जान्नैपर्ने कुराहरु लगानी सम्मेलनबाट सरकारको अपेक्षा के कानुनमा सुधार भए नेपालमा वैदेशिक लगानी बढ्ला ? १. ३० खर्ब बराबरका खास परियोजनाका विवरण लगानीकर्ताहरूलाई बनिबनाउ विवरणसहित सार्वजनिक क्षेत्रका ५० र निजी क्षेत्रका २७ गरि ७७ वटा पर... थप पढ्नुहोस्

माथिको आदेश भन्दै वैदेशिक लगानी बन्द गर्ने विधेयक पारित !

१४ खर्बको वैदेशिक लगानी लक्ष्य धरापमा, सरकार भेनेजुयलाको बाटोमा काठमाडौं । सरकारले ठुलो तामझामका साथ आगामी चैत्र १५ र १६ गते नेपालमा अन्तर्राष्ट्रिय लगानी सम्मेलनको तयारी अन्तिम चरणमा पुर्याईरहदाँ वैदेशिक लगानीकर्तालाई बिच्काउने गरि संसदले उल्टो नीति पास गर्न लागेको छ । नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण सम्बन्धी कानूनलाई संशोधन तथा एकीकरण ग... थप पढ्नुहोस्