fbpx

छठसम्म पेट्रोलको मूल्य नबढ्ने

काठमाडौं । नेपाल आयल निगमले छठ पर्व सम्म पेट्रोलियम पदार्थको मूल्य नबढ्ने जनाएको छ । तिहार र छठ पर्वलाई ध्यानमा राखेर निगमले पेट्रोलियम पदार्थको मूल्य नबढाउने निर्णय गरेको हो । पेट्रोलियम पदार्थको मूल्य समायोजन नगर्दा अहिले निगमको मासिक घाटा २ अर्ब ८ करोड रुपैयाँ पुगेको निगमका बोर्ड सदस्य नवराज ढकालले बताए । प्रधानमन्त्री कार्यालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्देशन अनुसार तिहार र... थप पढ्नुहोस्