fbpx
petrol-pump-nepal

मापदण्ड विपरित संचालनमा रहेका पेट्रोलपम्प हटाउने काम सुरु

काठमाडौं । काठमाडौँ महानगरपालिकाले सहरका साँघुरा क्षेत्रमा रहेका पेट्रोलपम्प हटाउन स्थलगत अध्ययन शुरु गरेको छ । नेपल आयल निगम, महानगरीय ट्राफिक प्रहरी महाशाखा र महानगरको कार्यदलले अध्ययन शुरु गरेको छ । असुरक्षित स्थान वा मानवीय क्षति हुनसक्ने, भीडभाड तथा सवारी जाम गरिरहेका पम्पलाई हटाउन लागिएको हो । एक हप्तामा कार्यदले प्रतिवेदन तयार गर्ने कार्यदलका संयोजक एवं महानगरपालिकाका सहरी सुव्यवस्थापन विभ... थप पढ्नुहोस्

सप्तरी र सिरहामा पेट्रोलको अभाव : आयल निगम बेखबर

९ असार, काठमाडौं । नेपाल अधिराज्यभर पेट्रोलियम पदार्थ सहज रुपमा उपलब्ध गराउने जिम्मेवार निकाय नेपाल आयल निगमले सप्तरी र सिरहा जिल्लामा विगत एक सप्ताहदेखि पेट्रोलको अभाव हुँदासम्म सहज आपुर्तिको प्रबन्ध गर्न सकेको छैन । केन्द्रका जिम्मेवार पदाधिकारीले सहज रुपमा सबै जिल्लामा पेट्रोलियम पदार्थ उपलब्ध भइरहेको जनाए पनि ति जिल्लाहरुमा भने हाहाकार मच्चिएको हाम्रा स्थानीय सम्वाददाताले जनाएका छन् । जिल्लामा... थप पढ्नुहोस्