fbpx

दुई हजार लिटर घरेलु मदिरा नष्ट

पर्सा । पर्सा प्रहरीले अबैध रुपमा बिक्री वितरण हुँदै आएको २ हजार लिटर घरेलु मदिरा बरामत गरि नष्ट गरेको छ । नजिकिदै गरेको दशैं, तिहार तथा छठ पर्वलाई मध्य नजर गर्दै प्रहरीले अपराधिक घटना समाजमा हुन नदिन मदिरा नष्ट अभियान चलाएको हो । वडा प्रहरी कार्यालय श्रीपुर पर्साबाट खटिएको प्रहरी टोलीले पर्साको वी.म.न.पा. वडा नं - ११ रानीघाटमा अबैध रुपमा संचालनमा रहेको मदिरा भट्टी तथा मदिरा उत्पादन गर्ने कच्चा प... थप पढ्नुहोस्