समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा : प्रधानमन्त्री ओली

नेपाल प्रहरीले मनायो ६३ औं स्थापना दिवस काठमाडौं । नेपाल प्रहरी संगठनले आफ्नो ६३ औं स्थापना दिवस बिहीबार एक कार्यक्रम गरी मनाएको छ । आज विहान प्रहरी प्रधान कार्यालय नक्सालमा अयोजित ६३ औं प्रहरी दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा बादल, महान्यायाधिवक्ता अग्नि खरेल, गृहसचिव प्रेमकुमार राई, प्रधानसेनापति पूर्णचद्र थापा लगायतको सहभागि भएका थिए । कार्यक्रममा प्रधानम... थप पढ्नुहोस्