fbpx
नेपाल प्रहरी

प्रहरी जनपद पदको स्वास्थ्य परीक्षणको नतीजा सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी सहायक निरीक्षक (जनपद) पद खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयले सुचना प्रकाशित गरेको छ । कार्यालयका अनुसार २०७५-०६-१५ गते प्रकाशित बिज्ञापन बमोजिम नेपाल प्रहरी अस्पताल, महाराजगंजमा मिति २०७६-०१-२२ गतेदेखि मिति २०७६-०१-२४ गतेसम्म संचालित विशेष स्वास्थ्य परीक्षण परीक्षामा सहभागी भएका उम्मेदवारहरु मध्ये  विशे... थप पढ्नुहोस्