fbpx

विप्लव समुहद्धारा प्रहरी चौकी आक्रमणको प्रयास, उपत्यका ब्युरो इन्चार्ज माइला लामा फरार

सोलुखुम्बु । जनयुद्ध शैलीमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रहरी चौकी आक्रमण गरेको छ। नेकपाका कार्यकर्ताले सोलुखुम्बुको प्रहरी चौकी आइतबार मध्यराति कब्जाका लागि आक्रमण गरेका हुन्। सोलुखुम्बुको महाकुलुङ गाउँपालिका ३ छेस्काममा रहेको प्रहरी चौकी कब्जा गर्न गएका विप्लव कार्यकर्ता चौकी रित्तै भेटेपछि फर्किएका थिए। मध्यराति २५–३० जनाको समूह चौकी पुगेको थियो। तर प्रहरीले... थप पढ्नुहोस्
नेपाल प्रहरी

नेपाल प्रहरीका १ सय डिएसपीको सरुवा, को-कहाँ ?

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १ सय जना 'डिएसपी'को सरुवा गरेको छ। गृह मन्त्रालयको प्रहरी प्रधान कार्यलय अन्तर्गत मानव स्रोत तथा प्रशासन विभागका अनुसार प्रहरी महानिरीक्षकको शुक्रबारको निर्णयले १ सय डिएसपीको सरुवा गरेको हो। यस्तो छ बढुवा हुने डिएसपीको सूची: ... थप पढ्नुहोस्
Darchula

हेलिकप्टरमार्फत पुगे त्रिदेशीय नाका ‘तिङ्कर’मा सुरक्षाकर्मी

काठमाडौं । नेपाल, भारत र चीनको त्रिदेशीय नाका ब्यास गाउँपालिका–१ छाङ्गरु तिङ्करमा सुरक्षाकर्मीको उपस्थिति भएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत नेपाल प्रहरीलाई आज सो नाकामा पु¥याइएको हो । नेपाली सेनाको एम आई १७ हेलिकप्टरमार्फत सीतापुल प्रहरीचौकीमा प्रहरी पु¥याइएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक लोकेन्द्र पुजाराको नेतृत्वमा १४ सुरक्षाकर्मी सीतापुल पु¥याइएको प्रहरी नायब उपरीक्... थप पढ्नुहोस्
nepaL POLICE

पाँच प्रहरी अधिकृत पुरस्कृत

काठमाडाैँ । नेपाल प्रहरीले राम्रो काम गर्ने पाँच प्रहरी अधिकृतलाई पुरस्कृत गरेको छ । प्रहरी प्रधान कार्यालयले विभागीय नीति निर्देशनलाई आत्मसात् गरी निर्दिष्ट जिम्मेवारी तदारुकता साथ पालना गराउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने पाँच प्रहरी अधिकृतलाई जनही रु दुई हजार ५०० नगदसहित पुरस्कृत गरेको हो । पुरस्कृत हुनेमा प्रहरी उपरीक्षक चन्द्रकुबेर खापुङ, दानबहादुर कार्की, मुकुन्द मरासिनी, प्रहरी नायब उ... थप पढ्नुहोस्
nepal-police-thule-rai

प्रहरी र सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन शुरु

कैलाली । अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ शुरु भएकाे छ । महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंका नायव महान्यायाधिवक्ता खगराज पौडेलको प्रमुख आतिथ्यमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन-२०७६ धनगढीस्थित शुभश्री प्यालेसमा चलिरहेकाे  छ । ‘सुदृढ फौजदारी न्याय प्रशासनको आधार, अनुसन्धानकर्ता र अभियोजनकर्ताको सर... थप पढ्नुहोस्
nepal police

नेपाल प्रहरीको नतिजा तथा लिखित परिक्षाको मिति सार्वजनिक

काठमाडौं । नेपाल प्रहरीमा प्राविधिक समुह अन्तर्गत विभिन्न उप–समुहतर्फ प्र.ना.उ./प्र.नि. पदको प्रारम्भिक स्वास्थ परीक्षण तथा विस्तृत स्वास्थ परिक्षण परिक्षाको नतिजा र लिखित परिक्षाको तालिका सार्वजनिक गरेको छ । प्रहरी प्रधान कार्यालयबाट मिटि २०७५–११–१३ गते प्रकाशित विज्ञापन अनुसार २०७६ बैशाख २६ देखि जेठ १० गतेसम्म नेपाल प्रहरी अस्पताल महाराजगंजमा संचालन भएको प्रारम्भिक स्वास्थ परिक्षण तथा विस्तृत स्... थप पढ्नुहोस्
rent

घर तथा भवन भाडामा नगएपछि प्रहरीले निकाल्यो चौंथो सुचना

काठमाडौं । गृह मन्त्रालय, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर, चितवनले घरभाडा सम्बन्धी चौंथो पटक सुचना प्रकाशनग गरेको छ । लगातार तेस्रो पटकसम्म सुचना आव्हान गर्दा पनि सरकारी अस्पताल मेनगेट अगाडी रहेको प्रहरी कल्याणकोषले निर्माण गरेको भवन तथा कम्लेक्सहरुमा भाडा लाग्न सकेको छैन । शिक्षालयको प्रत्येक्ष रेखदेखमा रहेको प्रहरी सपिङ कम्लेक्स, बैंक, वित्तिय संस्था, आईएमई, मेडिकल स्टोर, होटल, पार्टी प्याल... थप पढ्नुहोस्
nepal-police

प्राविधिक प्रहरी जवानको परिक्षा असार ३ देखि ७ गतेसम्म हुने

काठमाडाैं । नेपाल प्रहरीमा प्राविधिक समूह अन्तर्गत विभिन्न उपसमुहतर्फ रिक्त पद पूर्तीका लागी परिक्षा केन्द्र तोकेको छ । लोक सेवा आयोगद्धारा मिति २०७६–०३–०५ गतेबाट २०७६–०३–०७ गते समम काठमाडौंका विभिन्न स्कुल तथा कलेजहरुमा परिक्षा हुने भएको छ । थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोला... थप पढ्नुहोस्
नेपाल प्रहरी

प्रहरी युनिटहरुमा ३ सय ३० थान मोटरसाइकल, देशैभर कहाँ के भयो ? थाहा पाउनुस्

“एक प्रहरी चौकी एक सवारी साधन” नीति अनुरुप मोटरसाइकल वितरण : काठमाडौं । “एक प्रहरी चौकी एक सवारी साधन” नीति अनुरुप प्रहरी प्रधान कार्यालयले देशमा थप शान्ति सुरक्षा कायम गर्ने उद्धेश्यका साथ विभिन्न प्रहरी युनिटहरुमा ३ सय ३० थान मोटरसाइकल वितरण गरेको छ । नागरिकको चाहना अनुसार अपराधमुक्त समाज निर्माण गर्नका लागि प्रहरीलाई साधनस्रोत युक्त बनाउन उक्त मोटरसाइकल वितरण गरिएको हो । समाजमा शान्ति सुरक्षा... थप पढ्नुहोस्

प्रदेश नं ५ मा लागुऔषधमा संलग्न ५४ जना पक्राउ

काठमाडौं । प्रदेश नं ५ मा दुई सातामै लागुऔषध ओसारपसारमा संलग्न ५४ पक्राउ परेका छन् । पक्राउ परेकामध्ये चार महिला रहेको बिहीबार बाँकेको कोहलपुरमा सार्वजनिक गरेको प्रदेश नं ५ प्रहरी कार्यालय दाङले प्रकाशित गरेको लागुऔषध बुलेटिनमा जनाइएको छ । तथ्याङ्कअनुसार जेठ १ देखि १५ गतेसम्म ठूलो परिमाणमा लागुऔषधसमेत बरामद भएको छ । चार हजार ९२७ ग्राम गाँजा, नौ हजार ८५६ दशमलव सात ग्राम चरेश र ३७ दशमलव ६५० ग्राम ह... थप पढ्नुहोस्
1 2 3 24