fbpx

आज विश्व रेडियो दिवस, विभिन्न कार्यक्रम गरी देशैभर मनाईंदै

काठमाडौ । विश्व रेडियो दिवस बुधबार विभिन्न विभिन्न कार्यक्रम गरी देशैभर मनाईंदैछ । यसवर्ष विश्व रेडियो दिवसको नारा 'विपतका समयमा रेडियोको भूमिका' भन्ने तय गरिएको छ । संयुक्त राष्ट्रसंघको आहृवानमा सन् २०१२ बाट विश्व रेडियो दिवस मनाउन सुरु गरिएको हो । स्पेनको प्रस्तावमा युनेस्कोको ३६ औं सम्मेलनले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक वर्षको फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थि... थप पढ्नुहोस्