fbpx

सोमबार १० अर्बको ट्रेजरी बिल बिक्री गरिँदै

काठमाडौं । लगातार टे«जरी बिलको बिक्री गर्दै आएको नेपाल राष्ट्र बैंकले पुनःसोमबार त्यस्तै बिल बिक्री गर्ने भएको छ । बोलकबोल प्रक्रियाबाट रु १० अर्ब ३३ करोड बराबरको टे«जरी बिल बिक्री गर्न लागिएको बैंंकले आइतबार एक सूचनामार्फत जानकारी दिएको छ । बैंकका अनुसार रु चार अर्ब तीन करोड बराबरको टे«जरी भने ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । यस्तै रु चार अर्ब ३० करोड बराबरको टे«जरी १८२ दिनका लागि र रु दुई... थप पढ्नुहोस्

आज नेपाल राष्ट्र बैंकले दुई अर्बको टे«जरी बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार रु दुई अर्ब २३ करोड ३२ लाख बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले आइतबार सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागेको जनाएको हो । विभिन्न वित्तीय उपकरण प्रयोग गर्दै आएको केन्द्रीय बैंकले पटक पटक टे«जरी बिल र रिपोसमेत बोलकबोलमा बिक्री गर्दै आएको छ । बैंकका अनुसार कूल ९१ दिने अवधिको उक्त बिल मङ्गलबार बाँडफाँट गरिनेछ । बैंकले यसअघि यही फाग... थप पढ्नुहोस्

पुर्वाधार बैंकले पायो राष्ट्र बैंकबाट सञ्चालन अनुमति

काठमाडौं । १२ अर्ब रुपैयाँ चुक्ता पूँजीसहित स्थापना भएको नेपालको एकमात्र पूर्वाधार विकास बैंकले सञ्चालन स्वीकृतिसँगै राष्ट्र बैंकबाट प्रमाणपत्र समेत पाएको छ। लामो समयका लािग ठुलो निक्षेप लिएर ठुला पूर्वाधारमा लगानी गर्ने उद्येश्य अनुरुप पूवाधार बैंक सञ्चालनमा आएको हो । नेपाल सरकारको १० प्रतिशत शेयर र निजी क्षेत्रको ९० प्रतिशत लगानीमा स्थापित पूवाधार विकास बैंकले गत बिहीबार अन्तिम स्वीकृति पा... थप पढ्नुहोस्

राष्ट्र बैंकले आज पाँच अर्बको रिपो बोलकबोलबाट बिक्री गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबार आज रु पाँच अर्ब बराबरको रिपो बोलकबोलबाट बिक्री गर्ने भएको छ । बैङ्कले एक सूचनामार्फत बोकबोल प्रक्रियामा सहभागी हुन ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंकलाई आग्रह गरेको छ । पछिल्ला दिनमा बैंकले रिपो र टे«जरी बिलजस्ता आर्थिक उपकरणमार्फत तरलता प्रवाह गर्न लागेको छ । आज बोलकबोलबाट बिक्री हुन लागेको रु पाँच अर्ब बराबरको रिपो एक साताका लागि हुने छ । सो रिपोको अवधि आगामी फा... थप पढ्नुहोस्

चार अर्ब २५ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, आज बोलकबोल

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार 'आज' रु चार अर्ब २५ करोड बराबरको ट्रेजरी बिल बोलकबोलमा बिक्री गर्ने भएको छ । बैंकले आइतबार एक सूचनामार्फत २८ दिने अवधिका लागि रु तीन अर्ब २५ करोड र ९१ दिने अवधिको रु एक अर्ब बराबरको ट्रेजरी बिक्री गर्न लागेको हो । बैंकले यसअघि रु छ अर्ब १२ करोडको ९१ दिने र ३६४ दिने रु आठ अर्ब २९ करोड बराबरको ट्रेजरी बिक्री गरेको थियो ।... थप पढ्नुहोस्

राष्ट्र बैंकले एक अर्ब लगानी गर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले सिलबन्दी बोलपत्रमार्फत बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४३ करोड १२ लाख लगानी गर्ने भएको छ । केन्द्रीय बैंकले आगामी मङ्सिर २ गतेदेखि २०७६ कात्तिक ३० गतेसम्मका लागि मुद्धती निक्षेपमा त्रैमासिकरुपमा व्याज भुक्तानी हुने गरी लगानी गर्ने भएको छ । बैंकले एक सूचनामार्फत आफूले लिन चाहेको रकम तथा सो रकमका लागि प्रस्ताव गरिएको व्याजदर समेत खुलाई सिलबन्दी दरभाउपत्रसम्बन... थप पढ्नुहोस्

राष्ट्र बैंक : अधिकृत तहमा ४३ जना नयाँ कर्मचारी

काठमाडौं । नेपाल राष्ट्र बैंकमा अधिकृत तहमा ४३ जना नयाँ कर्मचारी थपिएका छन् । राष्ट्र बैंकले अधिकृत तहमा ४५ जना नयाँ कर्मचारी लिन चाहेको थियो ।  २५ जना खुल्लातर्फबाट, ७ जना महिला, ५ जना आदिवासी जनजाति, ४ जना मधेशी, २ जना दलित, १ जना अपांग र १ जना पिछडिएको क्षेत्रबाट प्रतिस्पर्धा गराएर कर्मचारी भर्ना प्रक्रिया अगाडि बढाइएको थियो । सोमध्ये दलित कोटामा १ जना मात्रै पास भएका र खुल्ला तर्फ नाम निकाले... थप पढ्नुहोस्

शुक्रबार कोरियन वन र दिनारको मूल्य बढ्यो

काठमाडौं । शुक्रबार रियाल, दिर्हाम र रिंगिटको मूल्य बढेको छैन । कोरियन वन र दिनारको मूल्य भने केही पैसाले बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७२ पैसा र बिक्रिदर ३० रुपैयाँ ८८ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपै... थप पढ्नुहोस्