fbpx

ओली सरकार धरापमा

काठमाडौं । भुसको आगो झैँ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको शक्तिशाली भनिएको सरकार धराममा पर्दै गएको छ । यो कुनै कपोलकल्पित कुरा होइन । ओली नेतृत्व सहितको सरकार बनेका दिनदेखि नै ओह्रालो लागेको अर्थतन्त्रको परिशुचक (ऐना) नेप्से उकालो लाग्न सकेको छैन । नेपाल राष्ट्र बैंकले जारी गरेका कुनै पनि तथ्यांक सकारात्मक हुन सकेका छैनन् । सरकारका अंगहरुले दिएका प्रतिवेदन र तथ्यांक नै सकारात्मक आउन सकेका छै... थप पढ्नुहोस्

डलर साट्नका लागि प्यान अनिवार्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५ हजारभन्दा धेरै अमेरिकी डलर सटहि सुबिधा लिन अनिवार्य रूपमा प्यान नम्बर चाहिने व्यवस्था गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ संशोधन सहितको दफा १२ ले दिएको अधिकार प्रयोग गरि आफ्नो एकीकृत परिपत्र २०७४ संशोधन गर्दै यस्तो व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । निर्देशनमा भनिएको छ शिक्षा, आप्रवाशन र स्वास्थ्य प्रयोजनका लागि ५ हजार अमेरिकी डलरभन्दा बढी रकम सटही... थप पढ्नुहोस्

चुक्ता पूँजी नपुर्याउने र नोक्सानीमा रहेका लघुवित्तलाई राष्ट्र बैंकको दवाबपूर्ण निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्त संस्थालाई कार्यक्षेत्र विस्तारका सम्बन्धमा नयाँ निर्देशन जारी गरेको छ । बैंकले न्यूनतम चुक्ता पूँजी पूरा गरेको, नियमित रुपले वार्षिक साधारणसभा सम्पन्न गरेको, पछिल्लो तीन वर्षदेखि सञ्चित नोक्सानीमा नरहेको र आवश्यक पूँजीकोष पर्याप्त रहेका संस्थाले कार्यक्षेत्र विस्तार गर्न सक्ने व्यवस्था गरेको छ । राष्ट्र बैंकको निर्देशनानुसार कर्जाको वर्गीकरण गर... थप पढ्नुहोस्

नेपाल राष्ट्र बैंकको नयाँ वेबसाइट आजबाट सञ्चाल

काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको वित्तीय समावेशीताको अवस्था जानकारी गराउने उद्देश्यले नयाँ वेबसाइट सञ्चालमा ल्याएको छ । नयाँ वेबसाइटबाट प्रत्येक स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको उपस्थिति र त्यससँग सम्बन्धित सम्पूर्ण तथ्यांकहरु थाहा पाउन सकिने राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ । तथ्यांक सहितको http://www.emap.nrb.org.np केन्द्रीय बैंकले आज (आइतबार) सार्वजनिक गरेको हो । उद्घाटन स... थप पढ्नुहोस्

नेपाल राष्ट्र बैँकको भवन निर्माण शुरु, पुनःनिर्माणमा ढिलाई नगर्न मन्त्री अधिकारीको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ कार्यालय निर्माण शुरु भएको छ । थापाथली परिसरमा भूकम्पबाट क्षतिग्रस्त भवनलाई हटाएर पुरानै शैलीमा अत्याधुनिक सुविधासम्पन्न भवन निर्माण गर्न लागिएको हो । विसं २०७२ वैशाखमा गएको गोरखा केन्द्रबिन्दु भएर गएको भूकम्पले भवनलाई क्षतिग्रस्त बनाएको थियो । बैंकको थापाथलीमा ४२ रोपनी तीन आना दुई पैसा जग्गा रहेको छ । सो जग्गामा रु एक अर्ब ८७ करोडको लागतमा ६ तले भवन बन्नेछ ... थप पढ्नुहोस्

बिहीबार विदेशी विनिमय दर घट्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३० रुपैयाँ ७१ पैसा र बिक्रिदर ३० रुपैयाँ ८७ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ६४ र बिक्रिदर ३१ रुपैयाँ ८१ पैसा छ । युएई दिर्हाम एकको खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ५३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रिदर २७ रुपैयाँ ९४ पैसा रहेको छ ।... थप पढ्नुहोस्