fbpx
Nepal reinsurance

नेपाल पुनर्बीमाले १६० करोड रुपैयाँको आइपिओ निष्काशन गर्ने, सबैभन्दा सुरक्षित रेटिङ

काठमाडौं। नेपाल पुनर्बीमा कम्पनीले एक अर्ब ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्न क्रेडिट रेटिङ गराएको छ। इक्रा नेपालले गरेको क्रेडिट रेटिङमा सबैभन्दा सुरक्षित जनाउने ‘इक्रा एनपी आइपिओ ग्रेड २’ प्राप्त गरेको हो। कम्पनीले प्राथमिक शेयर निष्काशनका लागि साधारणसभाबाट पारित गरिसकेको छ। प्राथमिक शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमतिका लागि निवेदन दिन बाँकी छ। कम्पनीमा शत प्रतिशत स... थप पढ्नुहोस्