fbpx

तिहार र यससँगैका अन्य पर्वहरू : सबैमा मंगलमय शुभकामना !

सम्पादकीय तिहारलाई यमपञ्चक अवधिको एउटा हिन्दूचाडको रुपमा मात्र हेर्नु कमजोर वैचारिक स्तरमात्र होइन, नेपाली संस्कृतिको वैभवप्रति उपेक्षा र तिरस्कार गर्न खोजेको प्रतित हन्छ । यो यस्तो चाड हो, जसले मानिसलाई मात्र होइन , काग, कुकुर, गाई–गोरूको पनि पूजा गराउँछ । हिन्दु धर्म र संस्कृति चाडपर्वका सन्दर्भमा विरोधाभासपूर्ण छ । दशैँले पशु–पंक्षीको बली खोज्छ तर तिहारले तिनै पशुपंक्षीलाई फूलमाला र पूजासहित ... थप पढ्नुहोस्