fbpx

सूचिकृत कम्पनीलाई नेप्सेले दियो चेतावनी

४६ कम्पनीको नविकरण शुल्क बुझाउन बाँकी काठमाडौं । पटक–पटकको अनुरोधलाई वेवास्ता गर्दै आएका नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा सूचिकरण भएका कम्पनीहरुले आज असोज २९ गतेभित्र बार्षिक नविकरण शुल्क नबुझाए दशैं पछिको पहिलो कारोबार दिन कात्तिक ४ गते देखि शेयर कारोबार रोक्का हुने चेतावनी दिएको छ । नेप्सेले धितोपत्र कारोबार नियमावली बमोजिम सूचीकरण नविकरण शुल्क आश्विन मसान्त सम्ममा बुझाउन यसअघि नै निर्देशन दिएक... थप पढ्नुहोस्