fbpx

शेयर बजारमा पहिरो जाने क्रम राेकिएन

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.८५ बिन्दुले घटेर एक हजार १४४.२७ बिन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.८१ बिन्दुले घटेर २४३.२८ बिन्दुमा पुगेको छ । कूल १६३ कम्पनीको १२ लाख नौ हजार ८६८ कित्ता शेयर रु ३६ करोड ४३ लाख ६४ हजार ८४९ मूल्यमा खरीद बिक्री भए । कारोवार रकमसमेत आइतब... थप पढ्नुहोस्

लगानीकर्तालाई नेप्सेले गर्यो यस्तो आग्रह

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले ब्रोकर तथा लगानीकर्तालाई केवाइसी अपडेट गर्न आग्रह गरेको छ । साथै नेप्सेले पुरानो कारोबार प्रणाली (सिटिएस) मा विवरण अपडेट नगराई ब्रोकरको प्रणाली (टिएमएस) कारोबार गर्न नसकिने प्रष्ट पारेको छ । निकै लामो प्रतिक्षा र तामझाम साथ सुरु गरिएको अनलाइन कारोबार प्रणाली प्रभावकारी रुपमा संचालनमा नआएपछि नेप्सेले लगानीकर्ता तथा ब्रोकरलाई केवाइसी अपडेट गर्न गराउन आग्रह... थप पढ्नुहोस्
Bear market in Nepal

शेयर बजारसँग रिसाइन लक्ष्मीमाता : दोहोरो अङ्कको गिरावट

काठमाडौं । तिहार पर्व सकिएसँगै आज पहिलो दिन खुलेको धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च बिन्दुले गिरावट आएको छ । लामो समयदेखि शेयर बजारमा आएको गिरावटले निराश भएका शेयर बजारका खेलाडीहरुले लक्ष्मीमाताको पुजा धुमधामले गरि लक्ष्मी मातालाई खुशी पार्न खोजे पनि आजको संकेतले उनीहरुलाई थप निराश पारेको छ । बजार ओरालो लाग्न थालेपछि शेयर खेलाडीहरु बीच हाँसोमजाक नै चल्यो, लक्ष्मी पुजा त गरेकै हो , के बिधि मिले... थप पढ्नुहोस्

आजबाट नेपाली शेयर बजारमा नयाँ युगको सुरुवात

नेपाली शेयर बजारलाई अन्तर्राष्ट्रियस्तरको बनाउने लक्ष्यसाथ नयाँ प्रविधि जडान काठमाडौं । आजबाट नेपाली शेयर बजारमा नयाँ युगको प्रारम्भ भएको छ । नेपाली शेयर बजारमा लगानी गर्ने लगानीकर्ताका चाप बढेसँगै शेयरमा देश तथा विदेशबाट समेत लगानी गर्न र शेयर कारोबार गर्न सकिने ढोका खुलेको छ । घर, कार्यालय वा इन्टरनेटको पहुँच पुगेका जुनसुकै स्थानबाट पनि अब सहज रुपमा धितोपत्र कारोवार गर्न सकिने भएको छ । नेपाल... थप पढ्नुहोस्

धितोपत्र बजार अझै दुई महिना पूर्ण अनलाइनमा जाँदैन : साउद

काठमाडौ । धितोपत्र बजारलाई पूर्णरुपमा अनलाइन प्रणालीमा लैजान अझै दुई महिना लाग्ने भएको छ । अनलाइन कारोबार प्रणालीको परीक्षण शुरु भएको जानकारी दिन आज नेपाल स्टक एक्चेञ्जमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार आगामी दुई महिनापछि मात्रै शेयर कारोबार पूर्णरुपमा अनलाइनमा हुनेछ । निर्धारित समयमा आवश्यक भौतिक पूर्वाधार तथा तयारी हुन नसक्दा पूर्णरुपमा कारोबार अनलाइनमार्फत हुन नसकेको स्टकका... थप पढ्नुहोस्

शेयर कारोबार बढ्दा ‘नेप्से’ सामान्य गिरावट

काठमाडौं । आइतबार दोहोरो अङ्कले बढेको धितोपत्र बजारमा शेयर आज सामान्य अङ्कले घटेको छ । शेयर कारोवार मापक नेप्से परिसूचक ०.३१ अङ्कले घटेर एक हजार २५६.४० बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.४९ बिन्दुले घटेर २६६.४४ बिन्दुमा कायम भएको छ । कूल १६७ कम्पनीको २४ लाख २५ हजार ३०३ कित्ता शेयर रु ६८ करोड ७६ लाख ८८ हजार ६५३ मा खरिद बिक्री भएको छ । नेप्से... थप पढ्नुहोस्