fbpx
stock-market-rising_large

कर्णालीका नागरिकलाई शेयर कारोबार गर्न अझै सहज

काठमाडौं । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट शेयर कारोबार शुरु हुने भएको छ । नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जको पहलमा कार्यालय स्थापना भए पश्चात शेयर कारोबार गर्ने बाटो खुलेको हो । कार्यालय खुलेसँगै कर्णालीका नागरिकलाई शेयर कारोबार गर्न अझै सहज भएको छ । त्यहाँ शेयर खरीद बिक्री गर्न इम्पेरियल सेक्युरिटिज प्रालिको कार्यालय स्थापना गरिएको छ । कम्पनीले धितोपत्र बोर्डबाट प्राप्त आदेश... थप पढ्नुहोस्

शेयर बजार आठ अङ्कले घट्यो

काठमाडाैं ।   साताको पहिलो दिनमै धितोपत्र बजारमा आज शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ८.५७ विन्दुले घटेर एक हजार १५३.०६ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.७२ विन्दुले घटेर २४५.०८ विन्दुमा झरेको छ ।कारोवार रकममा भने केही वृद्धि भएको छ । आज कूल १६९ कम्पनीको १५ लाख २७ हजार ७०६ कित्ता शेयर र... थप पढ्नुहोस्

बजारमा दोहोरो अङ्कको वृद्धि, तामाकोशीको शेयर मुल्य घटेन

काठमाडौं । धितोपत्र बजारमा आज पनि शेयरको मूल्य दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापन गर्ने नेप्से परिसूचक १७ दशमलव ५१ विन्दुले बढेर एक हजार १९५ दशमलव ५४ विन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि आज ३ दशमलव ०६ विन्दुले बढेर २५३ दशमलव ५५ विन्दुमा पुगेको छ । स्टककाअनुसार आज कूल १५८ कम्पनीको आठ लाख ३५ हजार २३९ कित्ता शेय... थप पढ्नुहोस्

शेयर बजारमा चार अर्बको कारोवार, हेर्नुहोस्, यो साताको ‘टप टेन’ बैंक

काठमाडौं । धितोपत्र बजारमा धेरै पछि कारोवार रकममा उल्लेख्य वृद्धि भएको छ । यस साता बजारमा बैंक तथा वित्तीय संस्थाको शेयर नै बढी कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार यस साता नेपाल बैंक लिमिटेडको सबैभन्दा बढी शेयर कारोवार भएको छ । सो बैंकको ७११ कित्ता शेयर खरीद बिक्री भएका छन् । दोस्रोमा एनएमबी बैंकको ६१२ कित्ता, प्राइम बैंकको ५६०, सनराइज बैंकको ४९५ कित्ता शेयर कारोवार भएका छन् । यस्तै ... थप पढ्नुहोस्

कार्यदलको सुझावपछि राष्ट्र बैंकले चाल्यो पहिलो कदम, आमरण अनशन तोडियो

काठमाडौं । पूँजी बजारको समस्या समाधान गर्न बनेको कार्यदलले दिएको सुझाव अनुसार नेपाल राष्ट्र बैंकले व्याजदर तथा स्प्रेडदर घटाउन प्रकृया अघि बढाएको जानकारी दिएको छ । राष्ट्र बैंकले समस्या समाधानका लागि भन्दै आन्तरिक गृहकार्य सुरु गरेको हो। मुद्रा तथा पूँजी बजारको समस्या समाधानका लागि गठित कार्यदलले हिजो मात्र अर्थमन्त्री डा. युवराज खतिवडालाई प्रतिवेदन बुझाए पछि अर्थले सोही अनुसार मातहतका निकायलाई पर... थप पढ्नुहोस्